काठमाडौं,मंसिर,१८-कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा अर्जेन्टिना प्रवेश गरेको छ । कतारको अहमेद बिन अलि स्टेडियममा शनिबार राति अष्ट्रेलियालाई २-१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो । खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाका लागी कप्तान लियोनल मेस्सी र उतकृष्ट गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै विश्वकपको नकआउट चरणमा मेस्सीको यो पहिलो गोल […]
खेल
नेदरल्यान्ड विश्वकपको क्वाटर फाइनलमा प्रवेश
काठमाडौं,मंसिर,१८-कतार विश्वकपको क्वाटर फाइनलमा नेदरल्यान्ड प्रवेश गरेको छ।अमेरिकामाथि ३-१ को फराकिलो जित निकाल्दै नेदरल्यान्ड क्वाटर फाइनलमा प्रवेश गरेको हो । खेलको १० औं मिनेटमा डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।पहिलो हाफको इन्जुरी समयमा ब्लाइन्डले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को अग्रता दिलाएका थिए । अमेरिकाका लागि खेलको ७६ औं मिनेटमा हाजीले गोल गर्दै […]
कतार विश्वकप फुटबल : नकआउट चरणमा दुई खेल हुँने
काठमाडौं,मंसिर,१७-फिफा विश्वकप फुटबल अन्तर्गत शनिवार नकआउट चरणमा दुई खेल हुँदैछन् । पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिकाबीच नेपाली समय अनुसार राति पौने ९ बजे प्रतिस्पर्धा हुनेछ । नेदरल्यान्ड्स समूह ए को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिका भने समूह बी को उपविजेता बनेको थियो । यस्तै, दोस्रो खेलमा अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । […]
स्पेनलाई हराउँदै जापान नकआउट चरणमा, जर्मनी बाहिरियो
काठमाडौं,मंसिर,१६-कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा जापान प्रवेश गरेको छ । बिहिवार राती खालिफा अन्तराष्ट्रिय स्टेडियममा स्पेनलाई २-१ गोल अन्तरले हराउँदै जापानले राउण्ड अफ १६ मा स्थान बनाएको हो । खेलमा सुरुआती अग्रता भने स्पेनले बनाएको थियो।स्पेनका लागी खलतो ११ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा जापानले […]
इंग्ल्यान्ड र नेदरल्याड्स विजयी,अमेरिका र वेल्सबिच बराबरी
काठमाडौं,मंसिर,६-कतार विश्वकप फुटबलमा सोमवार राती भएको खेलमा इंग्ल्यान्ड र नेदरल्याड्सले विजयी सुरुवात गरेको छ। भने अमेरिका र वेल्सले बराबर खेल्दै अंक बाढेका छन् । इंग्ल्यान्ड भर्सेस ईरान खालिफा इन्टरनेसनल स्टेडियममा सोमबार इरानमाथि ६-२ गोलको सानदार जित निकाल्दै इंग्ल्यान्डले सुखद सुरुआत गरेको हो ।इंग्ल्यान्डको जितमा बुकायो साकाले दुई गोल गरे । जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस राषफोर्ड र […]
कतार विश्वकप आजबाट सुरु हुँदै
काठमाडौं,मंसिर,४-विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल आज आइतबारबाट कतारमा सुरु हुँदैछ । विभिन्न विवाद र आलोचनाबीच कतार विश्वकप सुरु हुँदैछ । ६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ । कतार विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ […]
मैत्रीपूर्ण खेलमा आज नेपाल र पाकिस्तान भिड्ने
काठमाडौं,कार्तिक,३०-आज नेपाल र पाकिस्तान भिड्ने भएको छ।नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाहुना टोली पाकिस्तानको सामना गर्नेछ।नेपाल र पाकिस्तानको खेल साँझ ५:३० बजे सुरु हुनेछ। पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो।पाकिस्तानले नेपालसँग दुई खेलको मैत्रीपूर्णका लागि प्रस्ताव गरेको थियो ।तर, […]
एपीएफलाई प्रधानमन्त्री कपको उपाधि, त्रिभुवन पराजीत
काठमाडौं,कार्तिक,२६-विभागीय टोली एपीएफ क्लबले दोस्रो पटक प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । उपाधिसँगै एपीएफले नगद १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले ५ लाखमा पुरस्कार प्राप्त गरेको […]
नेपाललाई यू-१५ महिला च्याम्पियनसिप फुटबलको उपाधि
काठमाडौं,कात्तिक,२५-नेपाल साफ यू-१५ महिला च्याम्पियनसिप भएको छ।नेपालले बंगलादेशमा आयोजना भएको साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको हो । बंगलादेशको ढाकामा आज शुक्रबार डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो । रोमान्चक खेलमा सुरुआती अग्रता भने नेपालले बनाएको थियो ।खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता […]
विश्वकपका लागि पोर्चुगलको टिम घोषणा
काठमाडौं,कात्तिक,२५-विश्वकपका लागि पोर्चुगलले टिम घोषणा गरेको छ ।कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि पोर्चुगलले टिम घोषणा गरेको हो। पोर्चुगलले बिहीबार विश्वकपका लागि २६ सदस्यीय टोलीको घोषणा गरेको छ।पोर्चुगलले घोषणा गरेको टोलीको कप्तान क्रिस्टियानो रोनाल्डो रहेका छन् । रोनाल्डो पाँचौं पटक विश्वकप खेल्दैछन् ।यस्तै पेपे, ब्रुनो फर्नान्डेस, जोआ फेलिक्स, रुबेन डियास, आन्द्रे सिल्भा लगायतका अनुभवी […]

