काठमाण्डौं,असोज,४-कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर आसिफ शेखको कीर्तिमानी साझेदारीसँगै नेपालले ओमानमाथि ऐतिहासिक जित हात पारेको छ ।आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आइतबार राती नेपालले ओमानलाई ७ विकेटले पराजित गर्दै इतिहास रचेको छ । ओडिआई क्रिकेटमा नेपालले ओमानलाई पहिलो पटक पराजित गरेको हो । जितको लागि १ सय २२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको […]
खेल
किरण र ज्ञानेन्द्रलाई प्रवल जनसेवा श्री
काठमाण्डौ,असोज,३-सरकारले राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने भएको छ । संविधान दिवसका अवसरमा सरकारले राष्ट्रिय टिमका कप्तानद्धय चेम्जोङ र मल्ललाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक कार्यक्रमको आयोजना गरि कप्तानद्धय सहित संविधान दिवसका अवसरमा सम्मानित सम्पुर्णलाई विभुषित […]
नेपाल संग अमेरिका ५ विकेटले पराजित
काठमाडौं,भदौ,२८-नेपाल संग अमेरिका ५ विकेटले पराजित भएको छ ।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको हो। ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो ।अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो […]
सन्दीप र रोहीत चम्कँदा पीएनजीमाथि नेपालको शानदार जित
काठमाण्डौं,भदौं,२५-ब्याटिङमा रोहित पौडेल र बलिङमा सन्दीप लामिछाने चम्किएपछि नेपालले पपुवा न्यूगिनी(पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलमा १५१ रनको विशाल जित हात पारेको छ। योसँगै पीएनजीसँगको दुई खेलको ओडीआई सिरिज पनि नेपालले आफ्नो पक्षमा परेको छ। यसअघि भएको खेल नेपालले २ विकेटले जितेको थियो। शुक्रबार भएको दोस्रो खेलमा नेपालमा दिएको २३४ रनको लक्ष्य पछ्याएको पीएनजी १९.१ ओभरमा […]
आज नेपाल र बंगलादेश भिड्ने, ७ नयाँ खेलाडीले ’डेब्यु’ गर्दै
काठमाण्डौं,भदौ,२४-महिला राष्ट्रिय फुटबल टोलीले स्वदेशमा पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलेको पाँच वर्ष भएको छ।सन् २०१६ मा मलेसियाको राष्ट्रिय टोलीविरुद्ध सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा खेलेको थियो। त्यसपछि दक्षिण एसियाका दुई प्रतियोगिता साफ च्याम्पियनसिप र १३औँ दक्षिण एसियाली खेलकुद (साग) नेपालले आयोजना गर्यो। दुवै प्रतियोगितामा नेपाली टोली फाइनल पुगेको थियो।तर ती दुवै प्रतियोगिता काठमाडौंबाहिर भएका थिए। महिला फुटबलले […]
पपुना न्युगिनीविरुद्ध नेपालको शानदार जीत
काठमाडौं,भदौ,२२-नेपालको राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्यूगिनी पीएनजी विरुद्धको एक दिवसीय क्रिकेटमा रोमाञ्चक जित हासिल गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको हो । एक सय ३५ रनको सामान्य लक्ष्य पाएको नेपालले ८२ रन बनाउँदा ७ विकेट गुमाएसँगै संकटमा परेको थियो । तर रोहित पौडेल र सोमपाल […]
नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज हुदै
काठमाडौं,भदौ,२०-नेपालले दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज (आइतबार) भारतसंग हुदैछ ।त्रिपुरेश्वरस्थितदशरथ रंगशालामा हुने खेल बेलुकी साढे ५ बजे सुरु हुनेछ । साफ च्याम्पियनसिपको तयारीमा रहेका दुवै टिमले काठमाडौंमा दुई मैत्रीपूर्ण फुटबल खेल्ने तय गरेका थिए ।पहिलो मैत्रीपूर्ण फुटबल बिहीबार भएको थियो।जुन खेलमा दुवै टिमले १-१ गोलको बराबरी खेलेका थिए । अन्जन विष्टले गरेको गोलको अग्रता जोगाउन […]
नेपालले भारतमाथि ६ वर्षपछि गर्यो गोल तर खेल बराबरी
काठमाडौं,भदौं,१७-नेपाल र भारतबीचको मैत्रिपूर्ण फुटबल बराबरीमा सकिएको छ । खेलमा दुबै देशका खेलाडीले एक एक गोल गरेका हुन् । पहिलो गोल भारतविरुद्ध नेपालका अञ्जन विष्टले गरेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ३६ औं मिनेटमा नेपालका विष्टले पहिलो गोल गरेका हुन् । विष्टको गोलबाट नेपालले अग्रता लिए पनि त्यसलाई अन्तिमसम्म टिकाउन भने सकेन र […]
नेपाल र भारत आज भिड्दै,खेल अपरान्ह ५:३० बजे सुरु हुने
काठमाडौं,भदौ,१७-नेपालले आज भारत संग मैत्रीपूर्ण फुटबल खेल्दैछ । यो खेल साँझ साँढे ५ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । एन्फाले यो खेलमा रंगशालको झण्डै एक तिहाई क्षमता अर्थात ५ हजार १ सय दर्शकलाई रंगशालामै उपस्थित भएर खेल हेर्न दिने भएको छ । तर, खेल हेर्ने दर्शकले कोभिडको पूर्ण खोप लगाएको वा कोरोना परिक्षणको […]
हजुरबा, हजुरआमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्छ- सुनिल क्षेत्री (अन्तर्वार्ता)
काठमाडौं,भदौ,१४-नेपालसँग तय भएका दुई मैत्रीपूर्ण खेलका लागि भारतीय टोली आज नेपाल आइपुगेको छ । विमानस्थलमा ओर्लिएपछि भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपाली भाषामा नै सञ्चार माध्यमलाई प्रतिक्रिया दिए । प्रतिक्रिया दिने क्रममा उनले हजुरबा, हजुरआमा, आमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्ने बताउँदै नेपाली टोलीको खेललाई पनि प्रशंसा गरे । नेपालमा आइपुगेपछि सञ्चारकर्मीसँगको अन्तर्वार्ताको सम्पादित […]





