सुभाष कडेल काठमान्डौ,पुस १- नेपाली गीतसंगीतलाई अझ उत्कृष्ट स्थानमा राख्नको लागि बाग्लुङका प्रेम सापकोटा (सोनु) र दिपक कँडेलले नया गित बजारमा सार्वजनिक गरेका छन । नेपाली साँगितीक आकाशमा उडान भर्दै युवा सर्जक तथा गायक प्रेम सापकोटा (सोनु) र दिपक कँडेलले नयाँ कोशेली बजारमा ल्याएका छन् ।बागलुङ जिल्ला विहुँमा जन्मीएर कामको शिलशीलामा जापान रहेका दिपक कँडेल […]
मनोरञ्जन
लोक दोहोरी गायक अर्याल र गायीका केसिको आवाजमा रहेको बद्रि पौडेलको,पन्चेबाजाको गीत सम्झना पल पलको म्युजिक भिडियो सार्वजनिक
रुपन्देहि,मंसिर २९-पछिल्लो समयमा स्टेज कार्यक्रममा ब्यस्त देखिने रुपन्देहि सैनामैना १२ का लोक तथा दोहोरी गायक भीष्म अर्याल र बाग्लुंगे गायीका सिता केसिको आवाजमा रहेको बद्रि पौडेलको पन्चेबाजाको गीत सम्झना पल पलको म्युजिक भिडियो सार्वजनिक भएको छ । पेशाले शिक्षक भएता पनि दोस्रो पेशाको रुपमा गीत संगीत अँगालेका अर्याल बि. स..२०६६ साल देखि गीत संगीतमा होमीएपछि […]
किरण खडकाको सातौ गित सुस्तरी आयौ तिमी सार्वजनिक
कपिलबस्तु,मंसिर २१-सांगितीक करियरको सुरुवातका क्रममा रहेका कपिलवस्तु बाणगंगा नगरपालिका वनगाईका युवा गायक किरण खडकाको सातौ गित सुस्तरी आयौ तिमी नामक गितको म्युजिक भिडीयो सार्वजनिक भएको छ । रोमान्टिक पप विधा अन्र्तगत सार्वजनिक गरीएको गितमा युवा पुस्ताको रोजाईमा परेको छ । २ दिन अगाडी यु ट्युवको आभिरल फिलिम्स च्यानल बाट रिलिज गरीएको हो ।सो गितमा रुपन्देही […]
नेपालगंजमा मानवअधिकार चलचित्र महोत्सव हँदै
बाँके,मंसिर २०-मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा बाँकेको नेपालगंजमा बुधबार चौथौ नेपाल मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । मेन्द्रले राजधानी बाहिरका चार क्षेत्रहरुमा आयोजना गर्न लागेको महोत्सव अनर्तरगत नेपालगंजमा पनि महोत्सव हुन लागेको हो । संयूक्त राष्ट्र संघिय विकास कार्यक्रम युएनडिपि को आर्थिक सहयोग तथा राष्ट्रिय मानव अधिकार आयोगको सहकार्यक्रममा बिस्तारित चौथौं नेपाल मानवअधिकार चलचित्र […]
नेपालगंजमा “मिस्टर एण्ड मिस मोडल नेपालगंज २०१७” आयोजना हुदैं
बाँके,मंसिर १९-नेपालगंजमा “मिस्टर एण्ड मिस मोडल नेपालगंज २०१७” आयोजना हुने भएको छ ।ग्लोबल वेष्टर्न सिनेमाटोग्राफी प्रा.ली.ले पहिलो पटक नेपालगंजमा मिस्टर एण्ड मिस मोडल नेपालगंज २०१७ आयोजना गर्ने भएको हो । नेपालगंजको उदाउदो मोडलीङ क्षेत्रलाई मध्यनजर गर्दै विभिन्न १० विधामा प्रतिस्पर्धा गराई कम्तीमा पनि ५० जना प्रतिस्पर्धिहरुको विचमा मिस्टर एण्ड मिस मोडल नेपालगंज २०१७ आयोजना गर्न […]
काजी ब्रोदरको पहिलो प्रस्तुती ” फर्कि आउँ “बोलको गीतको अडियो(Audio) सार्वजनीक
नेपालगंज,कर्तीक ३०- नेपालगंजमा पछिल्लो समयमा गित संगितको उत्पादन हुनेक्रमले दिन प्रतीदिन तिव्रता पाएको छ । नेपालगंजबाट थुप्रै किसिमका गितहरु उत्पादन भईरहँदा फेरी एउटा नयाँ गितले आज गित संगितको भिडमा नयाँ ठाँउ ओगट्दै आज अडियो सार्वजनीक गर्न सफल भएको छ । नेपालगजं १२ शान्तीनगरमा बस्दै आउनु भएका र नेपालगंजमा लामो समय देखि निरन्तर रुपमा सञ्चार माध्यमहरु […]
टोपेन्द्रको दोस्रो गीत “हातमा फूलको थाली “छिट्टै बजारमा आउँदै
घोराही, कार्तिक २९ –नेपाली गीतसंगीतलाई अझ उत्कृष्ट स्थानमा राख्नको लागि दाङका टोपेन्द्र न्यौपानेले आफ्नो दोस्रो गीत छिट्टै बजारमा ल्याउन लागेका छन । उनको पहिलो गीत मनको देउतैले पश्चात पछिल्लो समयमा ” हातमा फूलको थाली “छ लोकदोहोरी गीत बजारमा ल्याउन लागेका हुन । लोकसंगीत प्रेमी न्यौपानेले देश तथा विदेशमा रहेर विभिन्न लोक तथा दोहोरी गीत बजारमा […]
साँगितिक यात्राको छोटो समयमै गायक थापा बने लोकप्रिय
काठमाण्डौं,कात्तीक २१- नेपाली लोक संगीतमा संघर्षरत लोक गायक गोपाल जंग थापा आफ्नो सांगितिक यात्राको छोटो समयमा नै निकै लोकप्रिय बन्न सफल भएका छन् । क्या राम्रो रैछ नी साँफेबगर बाट सांगितिक यात्रामा हाम फालेका थापाको उक्त गितले निकै चर्चा परिचर्चा बटुले संगै उहाँ छोटो समयमै धेरै दर्शक एवं स्रोताहरु माझ लोकप्रिय बन्नुभएको हो । लोक […]
हिमान्सुको उत्कृष्ट शब्द संगितमा रजिना रिमालले गाईन “आउछ तिम्रो याद “
काठमाण्डौ,कात्तिक १९ –स्थायी घर कैलालीको लम्की चुहा नगरपालिका वडा नं. ४ चौरी गाँउमा जन्म भई हाल बाँकेको नेपालगंजलाई कर्मथलो बनाउदै आउनु भएका सञ्चारकर्मी तथा संगितकर्मी हिमान्सु शाहीको शब्द संगितमा नेपालकै अहिलेकि चर्चीत गायीका रजिना रिमालको आवाजमा आधुनीक गित “आउछ तिम्रो याद मलाई पल पलमा सताउछ तिम्रो याद मलाई “हरपलमा बोलको गित सर्बत्र बजारमा ल्याउनु भएको […]
गायक थापाको नयाँ गीती कोशेली “नेपालका नेता “बजारमा आउँदै।
काठमाण्डौ, भदौ, २३ – लोक दोहोरी क्षेत्रमा छोटो समयमा नै छुट्टै पहिचान बनाउन सफल लोक दोहोरी गायक गोपालजंग थापा आफ्नो अर्को सांगितिक कोशेली ‘नेपालका नेता’को साथमा बजारमा आउने भएका छन । लोकदोहोरी गीत अन टेस्ट हुँ म छैन लभरबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका थापाले त्यसपछि क्रमश, बरपिपल छायाले, धेरै भए फटाह जाली बजारमा ल्याईसकेका छन् […]