नरेश खड्का दाङ,जेठ,२३- नेकपा एमालेका अध्यक्ष केपी ओली दाङ आउनु हुने भएको छ । एमालेका प्रभावशाली नेता तथा स्थायी कमिटी सदस्य शंकर पोख्रेलले यहि जेठ २८ गते अध्यक्ष ओली दाङ आउने कार्यक्रम तय भएको जानकारी दिनुभयो । मेची–महाकाली अभियानकाक्रममा दाङ आउने भनिएपछि स्वास्थ्यले साथ नदिएपछि ओली यहाँ आउन सक्नुभएको थिएन । नेता पोख्रेलका अनुसार नेकपा […]
राजनीति
गृहमन्त्रीमा जनार्दन शर्माको चर्चा
काठमाडौं,जेठ,२३- शेरबहादुर देउवाको नेतृत्वमा गठन हुने सरकारमा माओवादीले ८ वटा मन्त्रालय पाउने भएको छ । सुरुमा माओवादीले दुई मन्त्री पठाउने तयारी गरेको छ । स्रोतका अनुसार माओवादीले अघिल्लो सरकारका उर्जामन्त्री जनार्दन शर्मालाई गृहमन्त्री बनाउने भएको छ । माओवादीका तर्फबाट सरकारको नेतृत्व भने कृष्णबहादुर महराले गर्नेभएका छन् । महराले उपप्रधानमन्त्रीसहित मन्त्रालय सम्हाल्ने छन् । महराले सम्हाल्ने मन्त्रालयको […]
कांग्रेस र राजपाबीच लिखित सहमति
काठमाडौं, जेठ, २३- कांग्रेसले प्रधानमन्त्री निर्वाचनमा समर्थन लिन राष्ट्रिय जनता पार्टी नेपालसँग आज लिखित सहमति गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी नेपालसँग माग सम्बोधनका विषयमा लिखित सहमति गर्न लाग्नु भएको हो । प्रधानमन्त्री निर्वाचनमा प्रधानमन्त्री पदका लागि मनोनयन दर्ता गराउनु भएका देउवाले संविधान संशोधन विधेयक पारित गर्ने, स्थानीय तहको संख्या […]
आज प्रधानमन्त्रीको निर्वाचन हुने,देउवा प्रधानमन्त्री वन्ने पक्का
काठमाडौ,जेठ, २३- भरतपुर महानगरपालिका मतगणना विवादमा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई सम्मान गर्दै प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध फिर्ता लिएपछि मंगलबार बस्ने व्यवस्थापिका संसद् बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ । सभामुख ओनसरी घर्तीको पहलमा सोमबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा मंगलबारको पहिलो बैठकमा प्रमुख दलका शीर्ष नेताले बोल्ने […]
प्रमुख तीन दलविच सहमति भोली प्रधानमन्त्रीको निर्वाचन हुने
काठमाडौ,जेठ,२२- आज बसेको प्रमुख तीन दलको बैठकमा संसदको अवरोध हटाएर प्रधानमन्त्रीको निर्वाचन गर्ने बिषयमा सहमत भएको हो । दलहरु बिच भएको सहमती अनुरुप भोलिको संसद बैठकले मुलुकको ४० प्रधानमन्त्रीको रुपमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई चयन गर्ने भएको छ । प्रधानमन्त्रीका लागि देउवाको मात्रै उम्मेदवारी परेको छ । दलहरुबीचको सहमति अनुसार भोलिको संसद बैठक दुई […]
सुन्दर,शान्त र समृद्ध बुढिनन्दा नगर बनाउने पहिलो धेय रहेको नेताः गिरी
रमित बि.क. बाजुरा जेठ,२२– नेपाली काँग्रेस महाअधिबेशन प्रतिनधि युवा नेता एवं बुढिनन्दा नगरपालिकाका मेयरका उम्मेदवार पदम गिरीले सुन्दर,शान्त र समृद्ध नगरपालिका बनाउने पहिलो धेय आफुसंग रहेको बताउनुभएको छ । सोमवार विहान रेडियो पौरखीको कार्यक्रम समय चक्रमा बोल्दै नेता गिरीले भन्नुभयो ः “मार्तडी कोल्टी सडकखण्डलाई आफुले पहिलो प्राथमिकतामा राखेको छु । मार्तडी कोल्टी सडकखण्डलाई बिषेश स्तर […]
प्रधानमन्त्री प्रचण्ड सिंहदरवारबाट विदा भए:घुमाएर गोल हानियो
काठमाडौं,जेठ,२२- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको रुपमा सिंहदरवारबाट विदा हुनुभएको छ। तर विदाइ हुँदै गर्दा उनले स्वागतका लागि पनि तयार रहन कर्मचारीहरुलाई आग्रह गर्नुभयो । उनले आफ्नो कार्यकालमा कर्मचारीहरुबाट राम्रो सहयोग पाएको भन्दै प्रशंशा गर्र्भयो । सबैभन्दा धेरै प्रशंशा उहाले मुख्य सचिव सोमलाल सुवेदीको गर्नुभयो । सुवेदीले पनि आफूले चार जना प्रधानमन्त्रीसँग […]
नयाँ प्रधानमन्त्रीका लागी सहमति जुटाउन सभामुखद्वारा बैठक अाह्वान
काठमाडौं,जेठ,२२- नयाँ प्रधानमन्त्री चयन प्रक्रियामा सहमति जुटाउन सभामुख ओनसरी घर्ती र प्रधानमन्त्रीका उम्मेदवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहल थाल्नु भएको छ । सहमतिको प्रयास स्वरुप सभामुख घर्तिमगरको अगुवाईमा आज साँझ प्रमुख दलहरुको बैठक बस्दैछ । ५ बजे सिंहदरबारमा प्रमुख दलहरुको बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार वविन शर्माले जानकारी दिनुभयो । पुनः मतदान गर्ने निर्णय […]
सरकारी नौकरीबाट राजिनाम दिएर उप–प्रमुखमा उम्मेदवार,अधिकांस शिक्षक पेशाबाट
रमित बि.क. बाजुरा जेठ,२२- बाजुराका विभिन्न सरकारी सेवामा कार्यरत कर्मचारीेहरुले राजीनामा दिदै राजनितिमा होमीएका छन् । २० वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा उप प्रमुखमा भ्डिनको लागि राजीनामा दिएका हुन् । आगामी अषाढ १४ गते हुने भनिएको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिनेमा शिक्षा स्वास्थ्य र प्राविधिक कार्यालयमा कार्यरत कर्मचारीले पदबाट राजीनामा दिएका छन् […]
राजपाभित्र विवाद चर्कियो
काठमाडौं, जेठ, २२- नेतृत्वबीच आन्तरिक विवाद बढेपछि आइतबार हुने भनिएको प्रधानमन्त्री चुनाव र दल दर्ताबारे राष्ट्रिय जनता पार्टी टुंगोमा पुग्न सकेन । प्रधानमन्त्री चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने राजपाको तयारी रहे पनि निर्वाचन आयोगमा दल दर्ताको विषय बीचमा आएपछि राजपा बैठक अनिर्णित बन्न पुग्यो । त्यसै कारण उसले देउवालाई समथर्न गर्ने औपचारिक घोषणा […]