कास्की,जेठ,७- पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ को मतगणनाका क्रममा फर्जी मत भेटिएको आरोप लगाउँदै एमाले बाहेक दलका प्रतिनिधिहरु बाहिरिएपछि शनिबार दिउँसोबाट स्थगित मतगणना अझै सुरु हुन सकेको छैन। पोखरा १७ मा १५ सयभन्दा बढी मत गणना भएपछि फर्जी मत भेटिएको भन्दै कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले मतगणना बहिस्कार गरेका हुन्। सूर्य चिन्हमा फरक रंग […]
राजनीति
नेपालगंजमा एमालेले गर्यो खादा ओढाएर उम्मेदवारलाइ सम्मान
नेपालगन्ज,जेठ,७– नेकपा एमाले वडा नं.१०मा जेठ ३१ गते हुने स्थानिय निकायको निर्बाचनको निम्ति वडा कमिटिको तर्फबाट प्रस्ताव गरीएका उम्मेदवारलाइ खादा ओढाएर सम्मान गरीएको छ । नेकपा एमाले चेतनानगर टोल कमिटिका अध्यक्ष सुनिता सिग्देलद्धारा जितेर विकास निर्माणमा अग्रसर रहन सुझाव दिदै सम्मान गरीएको थियो । नेकपा एमाले वडा नं.१०का प्रस्तावित उम्मेदवारहरु अध्यक्ष दमन कुमार श्रेष्ठ,महिला सदस्य […]
सरकारद्धारा वार्षिक नीति तथा कार्यक्रम पारित
काठमाण्डाैं,जेठ, ७- सरकारले आफ्नो नीति तथा कार्यक्रम तयार पारेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आईताबार विहान बसेको मन्त्रीपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्दै अपरान्ह ५ बजे राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको हो । संविधान कार्यान्वयन, तीन वटै तहको निर्वाचन सम्पन्न गर्ने र राष्ट्रिय महत्वका आयोजनाहरुलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम तयार पारिएको […]
राजपालाई फकाउँदै सरकार
काठमाडौं, जेठ,७- सरकारले संसदमा पेस भएको संविधान संशोधन प्रताव थाती राखेर राष्ट्रि जनता पार्टी नेपाललाई दोस्रो तहको चुनावमा ल्याउन गृहकार्य थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार फोरम नेपालकाा अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालका नेता महन्थ ठाकुसंग कुराकानी गरेका छन् छ । सरकारले राजपालाई दोस्रो चरणाको चुनावमा ल्याउन मभेसका केही जिल्लामा स्थानीय तहको संख्या […]
कार्कीमाथिको महाअभियोग फिर्ता लिँदै सत्ता घटक
काठमाडौं, जेठ, ७- आईजीपी प्रकरण हुँदै प्रधानन्यायाधीशमाथि महाअभियोगको उत्कर्षमा पुगेको सरकार–न्यायपालिकाबीचको क्षेत्राधिकार विवाद अन्ततस् किनारा लगाउने मनस्थितिमा सत्ता घटक पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुरसँग कुराकानी गर्दै यसको खुलासा गरेका हुन् । ‘महाअभियोग प्रस्तावबारे समझदारीबाट जानुपर्छ भन्नेमा सरकार छ । न्यायालयले पनि यो विषयलाई समझदारीबाटै टुंग्याउनुपर्छ भनी सोचेको छ भन्ने विश्वास छ,’ दाहालले शनिबार […]
आगामी आर्थिक वर्षका लागि पुर्ण बजेट ल्याउने सरकारको तयारी
काठमाण्डाैं,जेठ , ६- सरकारले आगामी आर्थिक वर्षका लागि पुर्ण बजेट ल्याउने तयारी गरेको छ । जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानकि व्यवस्थापछि पुर्ण बजेट कै तयारी गरिएको अर्थमन्त्रीका आर्थिक सल्लाहकार पुण्य रेग्मीले जानकारी दिनुभयो । सरकारले आगामी आर्थिक वर्षका लागि ११ खर्ब ५६ अर्व रुपैयाँ हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । निर्वाचन आयोगले दोस्रो […]
कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा
काठमाडौं, जेठ,५- ३ प्रदेशका ३४ जिल्लाको २८१ स्थानीय तहका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो मत गणना सम्पन्न भएका २३६ स्थानमध्ये प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ९५ स्थानमा विजयी हासिल गरेको छ भने नेपाली कांग्रेसले ९१ स्थानमा विजयी भएको छ । यस्तै, माओवादी केन्द्र ४४ स्थानमा विजयी हुँदा राप्रपा तथा नयाँशक्तिले […]
टीकापुर घटनाका सबै मुद्दा फिर्ता
काठमाडौं ,जेठ ५- सरकारले थरुहट मधेस आन्दोलनसँग सम्बन्धित सबै मुद्दा फिर्ता लिने निर्णय गरेको छ । यसअघि सर्वोच्च अदालतले राजनीतिक आन्दोलनसँग सम्बन्धित सबै मुद्दा फिर्ता लिने सरकारी निर्णय बदर गरेको नजिर भए पनि सरकारले फेरि मुद्दा फिर्ता लिने निर्णय गरेको हो । कैलाली घटना र मधेस आन्दोलनका केही घटना निकै संवेदनशील र गम्भीर मानिँदै आएको […]
चुनावी तालमेलप्रति काँग्रेस इमान्दार नभएको भन्दै प्रधानमन्त्री असन्तुष्ट
काठमाण्डु, जेठ,४- काँग्रेस सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल गुटले धोका दिएका कारण चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार प्रधानमन्त्री पुत्री रेणु दाहालभन्दा एमाले उम्मेदवार अगाडि भएको दाबी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रारम्भिक चरणको मतगणना परिणाम हेर्दा चुनावी तालमेलप्रति काँग्रेस इमान्दार हुन नसकेको भन्दै असन्तुष्टि पोखेपछि देउवाले त्यस्तो जवाफ दिएको बालुवाटार स्रोतले बतायो […]
जेठ ३१ को लागि बाजुरामा मतदाताका टाउँका गन्दै दलहरु
रमित बि.क., बाजुरा ,जेष्ठ, ३- ईतिहांसमै पहिलो पटक हुन लागेको स्थानीय तहको निर्वाचन मिति आउन अब मात्र २९ दिन बांकी छन् । प्रदेश नं. ३, ४ र ६ को २ सय ८३ स्थानीय तहको निर्वान सम्पन्न भएसंगै बाजुरामा पनि हिजो देखि नै चुनावी सरगर्मी बढ्न थालेको छ । अव दोस्रो चरणको निर्वाचन हुनसक्ने भन्ने पक्का […]