काठमाडौं,फाल्गुन,१७-वाफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलमा नेपालले अग्रता बनाएको छ। नेपाललाई अग्रता दिलाउनमा सविता राना मगरले खेलको २९ औं मीनेटमा गोल गोर्दै अग्रता दिलाएका हुन्। खेलको ३१ औं मिनेटमा प्रिती राईले सुनौलो अवसर चुकाउदा नेपाल दोब्बर गोल गर्नबाट चुकेको हो।खेलको ४१ औं मिनेटमा रश्मी घिसिङले पाएको सदुपयोग गर्न नसक्दा नेपालले फेरी गोलको अग्रता बनाउन चुकेको हो। […]
समाचार
जोर्डन र नेपाल विचको फाईनल खेल सुरु
काठमाडौं,फाल्गुन,१७-वाफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल सुरु भएको छ। फाईनलमा जोर्डन र नेपालले अहले खेलिरेहका छन् । नेपाली महिला टिमको प्लेईङ सेट घोषणा भएको छ।मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सावित्रा भण्डारीको स्थानमा रश्मी कुमारी घिसिङलाई मौका दिएका छन्। फिफा विन्डो बाहिर फाइनल खेल पुगेपछि सावित्राले फाइनल गुमाउन पुगेकी छिन्।नेपाललाई फाइनल सम्मको यात्रा तय गराउन महत्वपुर्ण योगदान गरेकी […]
वाफ महिला च्याम्पियनसिपको फाइनल : नेपालले आज जोर्डनसँग खेल्ने
काठमाडौं,फाल्गुन,१७-नेपालले आज जोर्डनसँग खेल्ने छ।वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपालले जोर्डनसंग खेल्न लागेको हो। साउदी अरबीयामा जारी प्रतियोगितामा लगातार चार खेल जितेको नेपाल आज सोही लय दोहोर्याउँदै उपाधि जित्ने अभियानमा रहेको छ।तर आज नेपालले स्टार खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को अनुपस्थितिमै यो लक्ष्य पार गर्नुपर्नेछ। फ्रान्सको शीर्ष डिभिजनको लिगमा व्यवसायीक खेल खेल्ने भण्डारी सेमिफाइनल खेलपछि […]
गायक “मिलन परियार” र “अनु चौधरी” को स्वरमा रहेको “मायाको उजेली” गीत ’ सार्वजनिक
काठमाडौं,फाल्गुन,१७-गायक “मिलन परियार” र “अनु चौधरी” को स्वरमा रहेको “मायाको उजेली” गीत ’ सार्वजनिक भएको छ।”सुरज कालाखेती” को शब्द/संगीत रहेको यस गीतलाई “दिनेश न्यौपाने” ले संगीत संयोजन गरेका हुन् । भिडियोमा “मिलन परियार” र “सरिता ढुंगाना” (जुनकीरी) को अभिनय रहेको छ। उक्त भिडियोलाई “Shan films” ले छायाँकन/सम्पादन गरेका हो। “गौरव दर्पण” को निर्देशन साथै “बिकेस […]
कोहलपुर महोत्सवमा आयोजकको व्यवहार प्रती स्थानीय कलाकार रुष्ट
काठमाडौं,फाल्गुन,१४-यतिबेला पश्चिम नेपालको सुन्दर नगरी कोहलपुरमा नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर को आयोजनामा बृहत् पाचौं प्रादेशिक लघु घरेलु तथा कृषी प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०८० चलिरहेको छ। कुनै पनि स्थानमा मेला महोत्सवहरु आयोजना हुन्छन् र हुनु व्यापार ब्यबसाय र कला संस्कृत प्रवर्द्धन को लागि निकै राम्रो कुरा पनि हो।यस्ता मेला महोत्सव आयोजना […]
आज सरस्वतीको पूजा आराधना गरी मनाईदै
काठमाडौं,फाल्गुन,२-आज माघ शुक्ल पञ्चमी, अर्थात श्रीपञ्चमी।विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ। काठमाडौंको नील सरस्वतीमा पनि श्रीपञ्चमीको अवसरमा भक्तजनहरुको बाक्लो उपस्थिति छ।बुधबार बिहानैदेखि स्नान गरी मन्दिरमा गइ पूजा आराधना गर्नेहरुको भीड लागेको छ।काठमाडौं उपत्यकासहित देशभरका सरस्वती र देवी मन्दिरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्नेहरुको उल्लेख्य भीड रहेको छ।वैदिक सत्य सनातन धर्मावलम्वीहरुले बुधबार विद्याकी […]
एमाले धादिङको अधिवेशनमा कुटाकुट,एकजनाको हातै भाच्चीयो
काठमाडौं,माघ,२१-नेकपा एमाले जिल्ला कमिटी धादिङको नवौँ जिल्ला अधिवेशनमा कुटाकुट भएको छ।कुटाकुटबाट पार्टीका एक जना कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ। जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठकमा असहज परिस्थिति बनेको हो।त्यसपछि जिल्ला कमिटीका सदस्य र नेताहरुमाथि हात हालाहाल भएको थियो। एमाले धादिङ जिल्ला अधिवेशन शुक्रबारदेखि सुरु भएको […]
यू-१९ विश्वकप : अफगानिस्तानलाई १ विकेटले हराउँदै,नेपाल सुपर सिक्समा
काठमाडौं,माघ,१२-आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपालले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ।नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो। जितको लागि १४६ रनको विजयी लक्ष्य पाएको नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको हो।नेपालको जितमा कप्तान देव खनालले ८९ बलमा ७ चौकासहित सर्वाधिक ५८ रन बनाउदै अर्धशतकिय इनिङ खेलेका […]
यू १९ विश्वकप : आज नेपाल र न्युजिल्याण्ड भिड्ने
काठामाडौं,माघ,७-आईसीसी अण्डर नाइन्टीन विश्वकप क्रिकेटमा आज नेपालले न्युजिल्याण्डसँग खेल्दैछ। दक्षिण अफ्रिकाको इस्ट लण्डन शहरमा नेपाली समय अनुसार आज दिउँसो पौने दुई बजे यो खेल सुरु हुनेछ। नेपालको समुह ‘डि’ मा न्युजिल्याण्डसँगै अफगानिस्तान र पाकिस्तान रहेका छन्।१९ वर्ष मुनिको विश्वकप क्रिकेटको यो १५ औं संस्करण हो। यसपटक प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।प्रतियोगितामा सहभागी टोलीलाई चार […]
डलुवाले यसरी गर्छन उद्दार
टोकियो,जापान,माघ,४-डुलुवा टिभि एक निकै लोकप्रीय अनलाईन मिडिया हो।जापानबाट संचालीत यो अनलाईन टिभीले जापानमा रहेका बिधार्थी,कामदार तथा त्यहांका नेपाली ब्यबसायीहरुसंग डुल्दै घुम्दै बिभीन्न खाले भिडियो सामग्रीहरु प्रकाशन तथा प्रसारण गर्दै आएको छ। डुलुवा टिभिले बिदेश जाने बहानामा ठगीन लागेका हजारौं नेपालीको उद्दार समेत गरेको छ।बिशेषत बैदेशीक रोजगारीको बहानामा ठगीने थुर्पै नेपालीहरुलाई चेतना फैलाउने काम समेत यो […]








