काठमाडौं,कात्तिक,६-नेपालमा बिहीवार थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीवारसम्ममा सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख २ हजार ८२० जना पुगेको छ। […]
स्वास्थ्य
मन्त्रिपरिषद् निर्णय:व्यापक विरोध पछि मन्त्रीहरूको दशैंभत्ता कोरोना कोषमा
काडमाडौं,कार्त्तीक,४-कोरोना विपद्का समयमा पनि सांसद तथा मन्त्रीहरूले दशैंभत्ता लिएकोमा व्यापक विरोध भएपछि सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ।सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा दशैंभत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिएको सञ्चार तथा सूचनाप्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरूङले जानकारी दिनुभयो । व्यापक आलोचना भएपछि सत्तारूढ दलका केही सांसदहरूले […]
कोरोना नियन्त्रणमा सरकार कहाँ चुक्यो? कांग्रेसको अनुगमन समितिका यस्ता छन् १० निष्कर्ष र ८ सुझाव
काठमाडौं,असोज,३०-नेपाली कांग्रेसको कोभिड-१९ अनुगमन समितिले कोरोना महामारी नियन्त्रणमा सरकार गैरजिम्मेवार तथा असफल बनेको निष्कर्ष निकालेको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकार कहाँ कहाँ चुक्यो भनी १०–बुँदे फेहरिस्त सार्वजनिक गरेको छ।शुक्रबार सार्वजनिक गरेको समितिको सो प्रतिवेदनमा कांग्रेसले अब सरकारले तत्काल गर्नुपर्ने कामहरुको ८-बुँदे सूचीसमेत सुझाएको छ। सरकारको गैरजिम्मेवारपूर्ण गतिबिधिकै कारण नेपालमा कोभिड—१९ महामारी चिन्ताजनक स्थितितर्फ उन्मुख […]
कोरोना संक्रमणबाट एकैदिन २१ जनाको मृत्यु: संक्रमितको संख्या १ लाख २६ हजार नाघ्यो
काठमाडौं,असोज,३०-नेपालमा शुक्रवार थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शुक्रवारसम्ममा सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८८ हजार ४०जना पुगेको छ। स्वास्थ्य […]
कोरोना संक्रमणबाट १२ जनाको मृत्यु,संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुग्यो
काठमाडौं,असोज,२८-नेपालमा बुधवार थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८० हजार ९५४ जना पुगेको छ। स्वास्थ्य […]
कोरोनाका कारण एकैदिन १८ जनाको मृत्यु,संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुग्यो
काठमाडौं,असोज,२७-नेपालमा मंगलवार थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ ।नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७८ हजार ७८० जना पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता […]
एकैदिन ४०४७ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १११८०२ पुग्यो
काठमाडौं,असोज,२६-नेपालमा सोमवार थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप […]
नेपालमा कोरोनाका कारण ६०० जनाको मृत्यु,थप २०५९ जनामा कोरोना संक्रमण
काठमाडौं,असोज,२३-नेपालमा शुक्रवार थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।योसँगै कोरोना संक्रमणबाट ६०० जनाको मृत्यु पुष्टि भएको छ । मन्त्रालयका अनुसार […]
राप्रपा त्रय अध्यक्षको बैठक सम्पन्न: डा.केसीको जिवन रक्षाको माग
काठमाडौं,असोज,२२-राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी बीचको बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले निर्वाचन आयोगमा राप्रपा दर्ता भएकोमा खुसी व्यक्त गर्दै आयोगलाई धन्यवाद दिने, जिल्लामा पार्टी समायोजनको समय असोज २९ सम्म बढाउने, केन्द्रीय कार्य समिति विस्तार गर्ने र डा.गोविन्द केसीको जीवन रक्षार्थ आबश्यक पहल गर्न सरकारसँग माग गर्ने निर्णय […]
अहिले सम्मकै धेरै ४३६४ जनामा कोरोना संक्रमण, २६७५ जना डिस्चार्ज
काठमाडौं,असोज,२२-नेपालमा बिहीवार थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार थपिएका कोरोना संक्रमितको संख्या नेपालमा अहिलेसम्मकै उच्च हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । […]