थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि,१७ जनाको मुत्यु

काठमाडौं,मंसिर,४-नेपालमा बिहीवार थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीवारसम्म सक्रिय संक्रमितको संख्या २८ हजार १०६ जना रहेका छन् ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ८५ हजार ६३८ […]

पछिल्लो २४ घण्टामा थपिए २७३६ जना संक्रमित, २२ जनाको मृत्यु, ८५३ डिस्चार्ज

काठमाडौं,कात्तिक,२५-नेपालमा मंगलवार थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मंगलवारसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ जना रहेका छन् ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ६० हजार ५७७ […]

नेपालमा थप २९०९ जनामा कोरोना संक्रमण,१८ जनाको मृत्यु

काठमाडौं,कात्तिक,२१-नेपालमा शुक्रवार थप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शुक्रवारसम्म सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ जना रहेका छन् ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ५२ हजार ९०८ […]

कोरोना संक्रमणबाट १८ जनाको मृत्यु,सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ पुग्यो

काठमाडौं,कात्तिक,२०-नेपालमा बिहीवार थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीवारसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ जना रहेका छन् ।  मुलुकभर ३६ हजार ५१४ जना सक्रिय संक्रमित रहेकोमा उनीहरुमध्ये २९ हजार ५७४ संक्रमित होम  आईसोलेशनमा छन् भने ४२८ जनाको आईसीयू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ […]

एकैदिन कोरोना कारण ३० जनाको मृत्यु,सक्रिय संक्रमितको संख्या ३६ हजार ९११

काठमाडौं,कात्तिक,१९-नेपालमा बुधवार थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधवारसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ जना रहेका छन् ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ४४ हजार ९७८ […]

नेपालमा कोरोनाका कारण एकैदिन २४ जनाको मृत्यु,२,९३३ जना संक्रमीत थपिए

काठमाडौं,कात्तिक,१७-नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ४४६ जनामा गरिएको ‘पीसीआर’ परीक्षणमा दुई हजार ९३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै एक हजार ६३० जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सक्रमितको सख्ंया […]

थप २,३६४ जनामा संक्रमण,कोरोनाबाट मृत्यु हुनेको संख्या ९०४ पुग्यो

काठमाडौं,कात्तिक,१३-नेपालमा बिहीवार थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीवारसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ जना रहेका छन् ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख २४ हजार ८६२ […]

बाँकेमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर

बाँके,कार्तिक,१३-बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, गम्भीर बिरामीमध्ये, एकजनाको भेन्टिलेटरमा र २२ जनाको आइसियुमा राखेर […]

बडादशैंको नवौं दिन महानवमी पर्व मनाइँदै, दशैंघर र कोतमा बलिसहित पूजापाठ गरिंदै

काठमाडौं,कार्तिक,९-आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा […]

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं,कात्तिक,८-पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  भट्टराईले समाजिक सञ्जालमार्फत आफू र उहाॅंको श्रीमति पूर्वमन्त्री  हिसिला यमीलाई कोरोना संक्रमण भएको बताउनुभएको छ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्षसमेत रहेका भट्टराईले आफूहरूलाई कोरोना भाइरसको संक्रमण भएको बताउनुभयो । उनीहरुको स्वाब शुक्रवार परीक्षण गरिएको थियो।  उहाॅंले केही समययता सम्पर्कमा रहेका सवैलाई सतर्कता अपनाउन आग्रह […]