जापान,चैत्र,१७-कोरोना भाइरस (कोभिड–१९) को कारण जापानमा सोमबार सम्म ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ। एकै दिनमा नयाँ १६९ जनामा संक्रमित देखिएको छ ।अब जापानमा कोरोना भाईरस संक्रमितको संख्या २६ सय ३ जना पुगेको हो । पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या १ हजार २५ जना उपचारपछि निको भएर घर फर्केका छन् । जापानको ४७ (केन) मध्य ४२ (केनमा) […]
स्वास्थ्य
अहिले नै आपतकालिन अवस्था घोषणा गर्नु आवश्यक छैन : प्रधानमन्त्री शिन्जो आबे
जापान,चैत्र,१६-जापानका प्रधानमन्त्री शिन्जो आबेले शनीबार आफ्ना देशका जनतालाई कोरोनाभाइरसबाट जोगिन आग्रह गर्नु भएको छ । उहाले भन्नुभयो संयुक्त राज्य अमेरिका र युरोपमा जस्तै प्रकोप जापानमा पनी दुई हप्तामा बढ्न सक्ने खतरा रहेको बताउनुभयो । उहाँले कोरोनाभाईरसको प्रकोप लामो समय सम्म झेल्नु पर्ने अवस्था आउन सक्ने बताउदै सम्पुर्ण नागरिकलाई सचेत र सुरक्षीत रहि कोरोना भाईरस विरुद्ध लड्न चेतावनी दिनुभएको छ । […]
जापानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ पुग्यो, ९९ जना नयाँ संक्रमित थपिए
जापान,चैत,१५-जापानमा कोरोना भाइरसका कारण आज (आईतबार) थप २ जनाको मृत्यु भएको छ ।दुईजनाको मृत्यु संगै ज्यान गुमाउनेको संख्या ६४ पुगेको हो । यो समाचार तयार पार्दा सम्म थप नयाँ ९९ जनामा संक्रमित देखिएको छ ।अब जापानमा कोरोना भाईरस संक्रमितको संख्या २३ सय २५ जना पुगेको छ । पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या ९ सय ७५ […]
जापानमा कोरोनाबाट ६२ जनाको मृत्यु, २२ सय २६ जना संक्रमित
जापान,चैत,१५-कोरोना भाइरस (कोभिड–१९) को कारण जापानमा एकै दिन ५ जनाको ज्यान गएको छ । यससंगै शनीबार सम्म ज्यान गुमाउनेको संख्या ६२ जना पुगेको हो । जापानमा शुक्रबार देखि शनीबार संम्म एकै दिनमा नयाँ ११७ जनामा संक्रमित भेटिए संगै संक्रमितको संख्या २२ सय २६ जना पुगेको विभिन्न जापानीज समाचार माध्यमले जनाएका छन् । संक्रमितहरुको उपचार पछि निको पनि भएका […]
‘लकडाउन’को समयमा मोबाइल एपमार्फत घरमै बसेर चिकित्सकसँग परामर्श लिन सकिने
काठमाडौं,चैत,१२-विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस भनिने कोभिड १९ का कारण यतिबेला विश्वका अधिकांश मुलुक लकडाउनको अवस्थामा पुगेका छन् । लकडाउनका कारण घरमै बस्नुपरेकाहरुले केही चिकित्सकीय परामर्श चाहिएमा मोबाइल एपमार्फत लिन सकिने भएको छ । हाम्रो डक्टर नाम रहेको मोबाइल एप डाउनलोड गरि विभिन्न विशेषज्ञ चिकित्सकसँग गोप्यरुपमा परामर्श लिने सकिने एप्लिकेशनका सिईओ उद्धवराज भेटुवालले जानकारी […]
सीमानाकामा अलपत्र नेपालीलाई अन्तीम पटक प्रवेश गर्न दिने सरकारको निर्णय
कमाण्डौं,चैत्र,११-सरकारले नेपाल–भारत नाकामा रोकिएका नेपालीहरुलाई अन्तिम पटक स्वदेश प्रवेश गर्न दिने निर्णय गरेको छ।कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गठन गरिएको उच्चस्तरीय समन्वय समितिको बैठकले अनिवार्य रुपमा क्वारेन्टिनमा बस्ने गरी अन्तिम पटक प्रवेश गर्न दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता सूचना तथ सञ्चारमन्त्री डा. युवराज खतिवडाले त्यसका लागि प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय आग्रह […]
नेपालमा कोरोनाभाइरसको परीक्षण विश्वसनीय छ : डब्लूएचओ
काठमाडौं,चैत,११-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोनाभाइरसको परीक्षण विश्वसनीय र चित्तबुझ्दो भएको जनाएको छ । डब्लूएचओले नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अध्ययन गर्न मार्च १३ देखि २१ सम्म माइक्रोबायोलोजिस्ट डा. जोनाथन एस्क्रोफ्टलाई खटाएको थियो । डब्लूएचओले केही सुधारको सिफारिससहित डा. जोनाथनले तयार पारेको प्रतिवेदनसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई […]
जापानमा कोरोनाबाट ४९ जनाको मृत्यु, १८१० जनामा संक्रमण ८४६ जना निको भएर घर फर्किए
काठमाण्डाै,चैत्र,१०-कोरोना भाईरस (कोभिड-१९) को संक्रमणबाट जापानमा सोमबार सम्म ४९ जनाको मृत्यु भएको छ। जापानमा १ हजार ८ सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।जस मध्य ८ सय ४६ जना निको भएर घर फर्किसकेका छन्,भने ४९ जनाको ज्यान गईसकेको हो।अहिले १ हजार ८४ जनाको उपचार भैईरहेको छ ।ज्यान गुमाउनेमा अधिकांश वृद्ध,वृद्धा बढी रहेका छन् । चीनको वुहानबाट […]
दैनिक आफिसिएल मेकअप कसरि गर्ने (भिडीयो सहित)
काठमाण्डौं,चैत्र,८-हरेक युवतीको राम्रो देखिएर हिँड्ने इच्छा हुन्छ युवतीहरूमा को भन्दा को कम हुने प्रतिस्पर्धा नै चल्छ । सुन्दर देखिन कमसेकम धेरथोर मेकअप त गर्नैपर्छ । यसकारण हरेक युवतीलाई आफ्नो मेकअप किटमा कुन–कुन प्रोडक्ट सामग्री हुनुपर्छ भन्ने कुराको जानकारी आवश्यक छ । आफू सुहाउँदो हरेक प्रोडक्टमा ध्यान दिनु जरुरी हुन्छ । मेकअप प्रोडक्ट पनि उच्चकोटीको हुनुपर्छ […]
युवाहरु कोरोना भाइरसको उच्च जिखममा: सचेत हुन डब्लूएचओको चेतावनी
काठमाण्डौं,चैत्र,८-विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले युवाहरुमा कोरोना भाइरसको संक्रमण कम हुने कुनै सम्भावना नरहेकोले सचेत रहन चेतावनी दिएको छ । डब्लुएचओका महानिर्देशक टेडरोज आध्यनोम गेब्रेयेसोसले भनेका युवाहरुले चयन गरेका व्यवहार कसैका लागि पनि जीवन र मरणको कारक हुने बताएका हुन् । युवाहरुको रोग प्रतिरोधक क्षमता कोरोना भाइरसबाट मुक्त नभएकोले धेरै हिँडडुल गर्ने र कमजोर एवं […]