जापानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ पुग्यो, ९९ जना नयाँ संक्रमित थपिए

जापान,चैत,१५-जापानमा कोरोना भाइरसका कारण आज (आईतबार) थप २ जनाको मृत्यु भएको छ ।दुईजनाको मृत्यु संगै ज्यान गुमाउनेको संख्या ६४ पुगेको हो ।

यो समाचार तयार पार्दा सम्म थप नयाँ ९९ जनामा संक्रमित देखिएको छ ।अब जापानमा कोरोना भाईरस संक्रमितको संख्या २३ सय २५ जना पुगेको छ । पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या ९ सय ७५ जना मै यथावत छ, जुन उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

जापानको ४७ (केन) मध्य ४२ (केनमा) कोरोना भाइरसको संक्रमण  देखिएको छ । 

तसर्थ जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: १७१ जना, मृत्यु: ७ जना
२. आवमोरी केनमा संक्रमित: ६ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: २ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: ३,जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: २ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: १३ जना, मृत्यु: ०
७.तोचिगी केनमा संक्रमित: ११ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: १५ जना, मृत्यु: १ जना
९.साइतामा केनमा संक्रमित: ७२ जना, मृत्यु: २ जना
१०.चिबा केनमा संक्रमित: ६८ जना, मृत्यु: ०
११.टोक्योमा संक्रमित: ३६२ जना, मृत्यु: ६ जना
१२.खानागावा केनमा संक्रमित: १०९ जना, मृत्यु: ५ जना
१३.निईगाता केनमा संक्रमित: ३१ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: ९ जना, मृत्यु: ०
१५.फुकुई केनमा संक्रमित: १२ जना, मृत्यु: ०
१६. यामानासी केनमा संक्रमित: ४ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ५ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: १५ जना, मृत्यु: ०
१८. सिजुओका केनमा संक्रमित: ३ जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: १६१ जना, मृत्यु: १९ जना
२१.मिए केनमा संक्रमित: ८ जना, मृत्यु: ०
२२. सिगा केनमा संक्रमित: ६ जना, मृत्यु: ०
२३. क्योउतो केनमा संक्रमित: ३४ जना, मृत्यु: ०
२४.ओओसाका केनमा संक्रमित:१७६जना, मृत्यु:२जना
२५. हियोउगो केनमा संक्रमित:१२४ जना, मृत्यु: ९ जना
२६.नारा केनमा संक्रमित: ९ जना, मृत्यु: ०
२७.वाकायामा केनमा संक्रमित: १७ जना, मृत्यु: १ जना
२८.ओकायामा केनमा संक्रमित: २ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: ५ जना, मृत्यु: ०
३० यामागुची केनमा संक्रमित: ६ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: १ जना, मृत्यु: ०
३२ खागावा केनमा संक्रमित: १ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: ४ जना, मृत्यु: ०
३४ कोउची केनमा संक्रमित: १३ जना, मृत्यु: ०
३५. फुकुओका केनमा संक्रमित: १६ जना, मृत्यु: ०
३६.सागा केनमा संक्रमित: १ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: २ जना, मृत्यु: ०
३८. कुमामोतो केनमा संक्रमित: ११ जना, मृत्यु: ०
३९. ओइता केनमा संक्रमित: २७ जना, मृत्यु: ०
४० मियाजाकि केनमा संक्रमित: ३ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: १ जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: ८ जना, मृत्यु: ०

बाँकि ५ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं ।