काठमाण्डौं,भाद्र,२९- नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले घरबेटीले कोठा भाडामा बस्नेसँग बिजुलीको पैसा बढी लिए कारबाही हुने बताउनु भएको छ । आइतबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले यस्तो बताउनु भएको हो । प्राधिकरणले तोकेको अधिकतम रकमभन्दा बढी लिएको उजुरी आए कारबाही हुने उहाँको भनाइ छ। ‘अहिलेको कानुन अनुसार नेपाल विद्युत प्राधिकरणले बिक्री […]
Flash
सुदूरपश्चिममा डेंगुबाट एकको मृत्यु, २४ जनामा संक्रमण भेटियो
डोटी,भाद्र,२८- सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेंगु रोगको संक्रमण देखिएको पुष्टि भएको छ।सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक र डोटीमा एक जनामा सो रोग भेटिएको हो। उक्त रोगको संक्रमणले डोटीमा एकको मृत्यु भइसकेको छ। दीपायल सिलगढी नगरपालिका–६ थाप्लाका छत्र मलासी ‘छाया’ को उक्त रोगले कैलालीमा उपचारका क्रममा […]
किर्गिस्तानमा सम्पन्न नादेझ्दा कपमा : नेपाल फेरी उपविजेता
काठमाण्डौ,भाद्र,२६- किर्गिस्तानमा सम्पन्न प्रतिष्ठित नादेझ्दा कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा नेपालले आफू भन्दा निकै बलियो उज्बेकिस्तानसँग ३-२ को सम्मानजनक हार बेहोरेको हो । यसअघि यी दुई टोली लिग चरणमा पनि भिडेका थिए । त्यतिबेला नेपालले २–० ले नतिजा गोलले हारेको थियो ।आजको हारसँगै नेपाली महिला फुटबल टोली अन्तर्राष्ट्रिय […]
नादेझ्दा कप : उपाधीका लागी अाज नेपालले उज्बेकिस्तासंग भिड्ने
काठमाण्डौं,भाद्र,२६- किर्गीस्तानमा जारी चार देशीय ‘नादेझ्दा कप’ महिला फुटबलको फाईनल खेल आज (बिहिबार) हुँदैछ ।उपाधिका लागि आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । अपडेट….. ( खेल सुरु भयो लाईभ खेल हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोला ) किर्गीस्तानको काराकोलस्थित सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ । फाईनलमा नेपालले फिफा वरियतामा आफुभन्दा […]
नेपाली राष्ट्रिय यू-१६ फुटबल टिम जोर्डन प्रस्थान
काठमाडौं,भाद्र,२६- एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागिता जनाउन नेपाली राष्ट्रिय यू-१६ फुटबल टिम जोर्डन प्रस्थान गरेका छन् ।प्रतियोगिताको लागि २३ खेलाडीसहित ३१ सदस्सीय नेपाली टोली बिहिबार विहान त्यसतर्फ प्रस्थान गरेका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार नै विदाई गरेको थियो । प्रतियोगिताको लागि मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले भारतमा आयोजना भएको साफ […]
कोरियामा नेपाली कथानक चलचित्र “जात्रै जात्राको” च्यारिटी शो प्रदर्शन
दक्षिण कोरिया,भाद्र,२५- ललितपुरको कुसुन्ती हाईट १३ मा अबस्थित श्री नेहा पोखरेल द्वारा संचालित मानशिक संतुलन गुमाएका महिला र अनाथ बालबालिकाको संरक्षण गरिरहेको संस्था नेपाल स्नेही काखको सहयोगार्थ दक्षिण कोरियाको गजेदो मा नेपाली कथानक चलचित्र जात्रै जात्रा पर्दर्शन गरिएको छ । DSME मगर समाजले सेप्टेम्बर ७ तारिखका दिन एक कार्यक्रमको आयोजना गरी नेपालमा अबस्थित नेपाल स्नेही काखको सहयोग […]
विश्वकप छनोटमा : नेपालको शानदार जित
काठमाण्डौं,भाद्र,२४- सन् २०२२ कतारमा आयोजना हुने फिफा विश्वकप दोस्रो चरणको छनौट खेलतर्फ नेपालले शानदार जित निकालेको छ ।ताइपे स्टेडियममा मंगलबार भएको खेलमा घरेलु टोली चाईनिज ताइपेलाई २-० गोल अन्तरले पराजित गर्दै नेपालले शानदार जित निकालेको हो । नेपाललाई जित दिलाउन अन्जन बिष्ट नायक बने । दुवै गोल अन्जनले गरेका थिए । बिष्टले पहिलो हाफतर्फ तेस्रो मिनटमै गोलको खाता खोलेका थिए […]
अहिले नेपाल र चाईनिज ताइपे भिड्दै ( Live video) सहित
काठमाण्डौं,भाद्र,२४- विश्वकप छनोट अन्तर्गत चाईनिज ताईपेविरुद्वको खेलमा नेपालले अग्रता लिएको छ ।खेलको तेस्रो मिनेटमा नेपालका लागि अन्जन विष्टले गोल गरेका छन् ।पहिलो हाफमा नेपाल १–० ले अघि बढेको छ । लाईभ खेल हेर्न तल क्लिक गर्नुहोस । https://youtu.be/FRFsPWK477A नेपालले विश्वकप छनोटको दोस्रो खेलमा ताईपेविरुद्व मैदान उत्रिएको हो ।प्रशिक्षक योहान कालिनले ताईपेविरुद्व मुख्य फरवार्डमा विमल घर्तिमगरलाई […]
नेपाल फाइनलमा प्रवेश:उपाधिका लागि उज्बेकिस्तानसँग भिड्ने
काठमाण्डौं,भाद्र,२४-किर्गीस्तानमा जारी चार देशीय नडेज्दा कप महिला फुटबल च्याम्पियनसिपतर्फ नेपाल फाइनलमा प्रवेश गरेको छ ।मंगलबार भएको समूह चरणको अन्तिम खेलमा ताजिकिस्तानलाई १-० ले पराजित गर्दै फाइनल स्थान पक्का गरेको हो । काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सावित्राले निर्णायक गोल गरेकी हुन् । […]
विश्वकप छनोट : नेपालले आज ताइपेविरुद्ध खेल्ने
काठमाण्डौं,भाद्र,२३- कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले आज (मंगलबार) चाइनिज ताइपेविरुद्ध खेल्दैछ ।समुह चरणको दोस्रो खेलमा नेपालले तुलनात्मक रुपमा सहज मानिएको प्रतिद्वन्दी ताईपेसंग खेल्न लागेको हो ।पहिलो खेलमा कुवेतसंग ७–० को लज्जास्पद पराजय भोगेको नेपाललाई लयमा आउन ताइपेविरुद्वको खेल महत्वपुर्ण छ । नेपाल कम्तिमा सोही नतिजा दोहर्याउने लक्ष्यमा हुनेछ […]


