आजको राशिफल ।। माघ २४ गते मंगलवार

काठमाडौं,माघ,२४-आज विक्रम संवत २०७९ साल माघ महिनाको २४ गते मंगलवार, (फेब्रवरी ७ तारिख ) माघ फाल्गुन द्धिर्तीया तिथि। आज माघ २४ मंगलवारको राशीफल !!आज सुरक्षित ईन्टरनेट दिवस पनि रहेको छ। मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । वृष […]

आजको राशिफल ।। माघ २२ गते आईतवार

काठमाडौं,माघ,२२-आज विक्रम संवत २०७९ साल माघ महिनाको २० गते आईतवार, (फेब्रवरी ५ तारिख ) माघ शुक्ल पुर्णीमा तिथि। आज माघ २२ आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आउन सक्छ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष […]

म्याग्दीबाट रू. २० करोडको सुन्तला निकासी

म्याग्दी,माघ,२०-यस वर्ष म्याग्दीबाट रू. २० करोड बराबरको सुन्तला निकासी भएको छ। जिल्लामा उत्पादन भएको सुन्तला सदरमुकाम बेनीसहित पोखरा, मुग्लिन, काठमाडौंलगायत बजारमा निकासी भएको जिल्ला कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ। केन्द्रका प्रमुख किरन सिग्देलले म्याग्दीका अधिकांश बगैंचाको सुन्तला निकासी भइसकेको जानकारी दिनुभयो। ‘सरदर प्रतिकिलो रू. ६० का दरले रू. २० करोड मूल्यको सुन्तला निकासी भएको […]

जसपाका अध्यक्ष उपेन्द्र यादवले दिए समर्थन फिर्ता लिने चेतावनी

वीरगन्ज,माघ,२०-जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएको छ । बिहीबार वीरगन्जमा आयोजित पार्टीको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई उहाँले संघीयताविरोधी षड्यन्त्र भइरहेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएको हो। उहाँ भन्नुभयो, ‘यदि संघीयता र समावेशीताविरुद्ध सत्ताधारी दल र मन्त्रीहरू लागिरहे सरकारलाई दिएको समर्थन […]

आजको राशिफल ।। माघ २० गते शुक्रवार

काठमाडौं,माघ,२०-आज विक्रम संवत २०७९ साल माघ महिनाको २० गते शुक्रबार, (फेब्रवरी ३ तारिख ) माघ शुक्ल त्रयोदशी तिथि। आज माघ २० शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र मन पनि प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका […]

आजको राशिफल ।। माघ १८ गते बुधवार

काठमाडौं,माघ,१८-आज विक्रम संवत २०७९ साल माघ महिनाको १८ गते बुधवार, (फेब्रवरी १ तारिख ) माघ शुक्ल एकादशी तिथि।आज भीमा एकादशी व्रत/ मुक्तक दिवस पनि रहेको छ। आज माघ १८ बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर पनि प्राप्त हुनेछ । […]

आजको राशिफल ।। माघ १५ गते आईतवार

काठमाडौं,माघ,१५-आज विक्रम संवत २०७९ साल माघ महिनाको १५ गते शुक्रवार, (जनवरी २९ तारिख ) माघ शुक्ल अष्टमी तिथि।आज नेपाल नर्सिङ दिवस तथा विश्व कुष्ठ रोग दिवस पनि रहेको छ। आज माघ १५ आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । सहयोगी हातहरू अघि बढ्नेछन् । पारिवारिक साथ […]

एसईई परीक्षा आगामी चैत १७ गतेदेखि शुरु, पहिलो दिन अनिवार्य अंग्रेजी

काठमाडौं,माघ,१४-राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका सार्वजनिक गरेको छ। परीक्षा बोर्डको ११ गतेको निर्णय अनुसार एसईई चैत १७ गतेदेखि चैत २९ गतेसम्म एसईई परीक्षा सञ्चालन हुने छ। परीक्षा बोर्डका अनुसार चैत १७ गते शुक्रवार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ।परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।  

रवि लामिछानेले प्रधानमन्त्री “प्रचण्ड”समक्ष बुझाए राजीनामा

काठमाडौं,माघ,१३-सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त हुनु भएका रवि लामिछानेले राजीनामा बुझाउनु भएको छ। उहाँ बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउनु भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बन्नु भएको थियो। शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको छ ।

रवि लामिछानेको सांसद पद खारेज संगै उपप्रधान तथा गृहमन्त्री पद गयो

काठमाडौं,माघ,१३-सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको विपक्षमा फैसला सुनाएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा शुक्रबार भएको अन्तिम सुनुवाइपछि सर्वोच्चले लामिछानेको नागरिकतामा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएको हो । सर्वोच्चले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गर्दै फैसला सुनाएको हो। अमेरिकी […]