काठमाडौं,फाल्गुन,२३-नेपाल कम्युनिस्ट पार्टीको नाम बारेको मुद्दाको फैसला आज हुँदैछ। सर्वोच्च अदालतका न्यायाधिश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले फागुन १३ गते अन्तिम बहस सकेर फागुन २० गते निर्णय सुनाउने मिति तोकेको थियो । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनका कारण अदालतमा शोक बिदा परेपछि निर्णय सुनाउने मिति पछि सरेको हो । नेपाल कम्युनिष्ट […]
Images
प्रधानमन्त्री ओली र गृहमन्त्री बादलले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौं,फाल्गुन,२३-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाउनु भएको छ।ओलीले शिक्षण अस्पताल पुगेर खोप लगाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। यसैबिच:गृहमन्त्री रामबहादुर थापाले खोप लगाउनु भएको छ।थापाले आज सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट खोप लगाएको मन्त्री थापाका प्रेस सल्लाहकार किरण भट्टराईले जनाकारी दिनुभयो। ओलीले खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान शुरु भएको छ। यस […]
पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज बस्दै,के-के छन् कार्यक्रम?
काठमाडौं,फागुन,२३-पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज (आइतबार) बस्दै छ।तीब्र राजनीति विवाद र अन्योलका बीच प्रतिनिधिसभाको हिउंदे अधिवेशन आजबाट शुरु हुँदै छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पूनस्थापना गरेपछि संसदको सातौँ अधिवेशन शुरु हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन घोषणा गर्नु भएको थियो। […]
मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो
काठमाडौं,फागुन,२२-राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट शनिबार पानी सुन्दरीजलमा खलालिएको छ। परीक्षणका लागि सुरुङमा पठाइएको पानी शनिबार साँझ सुन्दरीजलमा आइपुगेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकनपछि बटम थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा झरेको हो । फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किमी लामो सुरुङमा दोस्रो पटक […]
विप्लवसहित पहिलोपटक चार दलीय मोर्चाको बैठक
काठमाडौं,फागुन,२२-चार दलीय रणनैतिक संयुक्त मोर्चाको बैठक काठमाडौँमा बसेकोछ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथिको प्रतिबन्द फुकुवा भएसँगै संयुक्त मोर्चाको बैठक बसेको हो। बैठकमा मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव, आहुति, ऋषि कट्टेल, सीपी गजुरेल, खड्गबहादुर विश्वकर्मा “प्रकाण्ड”, जागृत रायमाझी लगायत उपस्थित छन्।बैठकमा चार कम्युनिस्ट पार्टीको रिपोर्ट, समीक्षा र भावी रणनीतिका विषयमा छलफल भइरहेको नेता जागृत रायमाझीले जनाकारी […]
जापानको टोकियोमा संकटकालको अवधि पुन: लम्बियो
जापान,फाल्गुन,२२-जापानको राजधानी टोकियो क्षेत्रमा संकटकालको अवधि फेरि थप गरिएको छ । प्रधानमन्त्री योशिहिडे सुगाले टोकियो महानगर क्षेत्रमा संकटकालको अवधि फेरि थप गरिएको शुक्रवार घोषणा गर्नुभएको हो । कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले संकटकालको अवधि थप्नु परेको उहाँको भनाइ छ । संकटकाल आगामी मार्च २१ तारिखसम्मका लागि थप गरिएको प्रधानमन्त्री सुगाले जानकारी दिनुभयो । राजधानी टोकियोसँगै […]
प्रधानमन्त्री ओलीले भोली कोरोनाविरुद्धको खोप लगाउने
काठमाडौं,फागुन,२२-प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउनु हुने भएको छ। प्रधानमन्त्री ओलीले भोलि बिहान १० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर कोरोना विरुद्धको कोभिड शिल्ड खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताउनुभयो। प्रधानमन्त्रीको निजी चिकित्सक प्राडा दिव्या सिंह शाहले पनि प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको खोप लगाउने बताउनुभयो। उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूलाई पनि कोरोना विरुद्धको […]
विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतीक्षामा छु : प्रचण्ड
काठमाडौं,फागुन,२२-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव आफूले कोरेकै गोरेटोमा आइपुगेको दावी गर्नु भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विप्लव नेकपाका नेताहरुलाई नेकपा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतीक्षामा आफू रहेको बताउनुभयो।उहाँले आफूले कोरेकै गोरेटोमा आएकोमा विप्लवलाई धन्यवाद समेत दिनुभयो। ‘यहाँ विप्लवजीसँग सम्बन्धित कमरेडहरु पनि […]
नेकपा विभाजन नभइ कुनै कदम चाल्नुहुँदैन-डा.शेखर कोइराला
काठमाडौं,फाल्गुन,२२-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजन नभइ पार्टीले कुनै पनि कदम चाल्न नहुने बताउनुभएको छ । शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औं वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले पार्टीले नेकपाको विभाजनलाई कुनपर्ने बताउनुभयो । उहाँले कांग्रेस नेतृत्वले आगामी चुनाव गराउनुपर्नेमा जोड दिँदै सरकारमा जानुपर्ने गर्नुपर्ने धारणा राख्नुभयो । […]
म प्रधानमन्त्री बन्न लालाहित छैन:शेरबहादुर देउवा
काठमाडौं,फाल्गुन,२२-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको लागि लालाहित नभएको बताउनुभएको छ । शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औं वार्षिक साधारण सभामा बोल्दै सभापति देउवाले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताउनुभएको हो ।‘म प्रधानमन्त्रीको लागि लालाहित छैन, विनाकारण हल्ला चलाइयो,’ उहाँले भन्नुभयो, ‘तर, विपक्षी दलको नेता जहिले पनि वेटिङ प्राइमिनिस्टर हो ।’ आफूले प्रधानमन्त्री […]




