कांग्रेस सांसद गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर,पूर्व मन्त्री न्यौपाने पनि दोषी ठहरिए

काठमाडौं,फाल्गुन,१६-काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालतले कांग्रेस सांसद गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले गुरुङ सहित ९ जनालाई फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार […]

मेस्सीलाई फिफा प्लेयर अफ द इयर अवार्ड

काठमाडौं,फाल्गुन,१६-अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा प्लेयर अफ द इयर अवार्ड जितेका छन् । फिफा द बेस्ट अवार्ड २०२२ अन्तर्गत मेस्सीले पुरुषतर्फ प्लेयर अफ द इयर अवार्ड जितेका हुन् ।     फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्डले फ्रान्सका केलियन एमबाप्पे र करिम बेन्जिमालाई पछि पार्दै अवार्ड जितेका हुन् । मेस्सीले अर्जेन्टिनालाई आफ्नो कप्तानीमा […]

क्रिकेट विश्वकप लिग टु : नेपालले आज पपुवा न्यु गिनीसँग खेल्ने

टोकियो,जापान,१५-आईसीसी क्रिकेट विश्वकप लिग टु आज सोबारबाट यूएईमा सुरु हुदैंछ।पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी(पीएनजी)सँग खेल्दै छ ।  खेल नेपाली समय अनुसार पौने १२ बजे दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । घरेलु मैदानमा स्कटल्याण्ड र नामिबिया सम्मिलित लिग टु को शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै सबै चार खेल जितेर उच्च मनोबलका साथ नेपाली टोली यूएई […]

अभिनेता पल शाह आज रिहा हुने

काठमाडौं,फाल्गुन,१५-अभिनेता पल शाह (पूर्णविक्रम शाह) आज सोमवार रिहा हुदैछन् । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाह लाई उच्च अदालत पोखराले सफाइ दिएको छ । आइतबार न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले सफाइ दिएको थियो। पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको जानकारी दिनुभएको थियो। पल शाहलाई […]

आजको राशिफल ।। फाल्गुन १५ गते सोमवार

काठमाण्डौ,फाल्गुन,१५-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको १५ गते सोमवार, (फेब्रवरी २७ तारिख ) फाल्गुन शुक्ल अष्टमी तिथि।आज विश्व गैरसरकारी संस्था दिवस पनि रहेको छ। आज फाल्गुन १७ सोमवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । […]

आजको राशिफल ।। फाल्गुन १४ गते आईतवार

काठमाण्डौ,फाल्गुन,१४,आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको १४ गते आईतवार, (फेब्रवरी २६ तारिख ) फाल्गुन शुक्ल सप्तमी तिथि।आज रवि सप्तमि व्रत पनि रहेको छ। आज फाल्गुन १४ आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि […]

आजको राशिफल ।। फाल्गुन १२ गते शुक्रवार

काठमाण्डौ,फाल्गुन,१२-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको १२ गते शुक्रबार, (फेब्रवरी २४ तारिख ) फाल्गुन कृष्ण पञ्चमी तिथि। आज फाल्गुन १२ शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन चिताएको कामले तीव्रता लिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको […]

आजको राशिफल ।। फाल्गुन १० गते बुधवार

काठमाण्डौ,फाल्गुन,१०-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको १० गते बुधवार, (फेब्रवरी २२ तारिख ) फाल्गुन कृष्ण द्धितिया तिथि। आज फाल्गुन १० बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका […]

माघ महीनामा मात्रै ६४ हजारले लिए श्रम स्वीकृति, सबैभन्दा धेरै मलेशिया जाने

काठमाडौं,फाल्गुन,१०-माघमा ६४ हजारभन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार माघमा ५८ हजार ४४७ पुरुष र ५ हजार ८३७ जना महिला गरी कुल ६४ हजार २८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् । यो सङ्ख्या पहिलोपटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ […]

प्रधानमन्त्री दाहालद्वारा क्रिकेट खेलाडीलाई बधाई

काठमाडौं,फाल्गुन,९-प्रधानमन्त्री पुष्पकमल दाहालले स्कटल्याण्डलाई पराजित गर्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । मंगलबार भएको आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन खेलमा नेपालले स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको हो । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहालले क्रिकेट खेलाडीलाई बधाई तथा शुभकामना दिनुभएको छ ।