स्पेनलाई हराउँदै जापान नकआउट चरणमा, जर्मनी बाहिरियो

काठमाडौं,मंसिर,१६-कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा जापान प्रवेश गरेको छ । बिहिवार राती खालिफा अन्तराष्ट्रिय स्टेडियममा स्पेनलाई २-१ गोल अन्तरले हराउँदै जापानले राउण्ड अफ १६ मा स्थान बनाएको हो । खेलमा सुरुआती अग्रता भने स्पेनले बनाएको थियो।स्पेनका लागी खलतो ११ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए।   तर, दोस्रो हाफमा जापानले […]

समानुपातिकतर्फ कुन दलले कति मत प्राप्त गरे ?

काठमाडौं,मंसिर,१२-प्रतिनिधि तथा प्रदेश सभामा समानुपातिकतर्फको मत गणनामा नेकपा एमालेले कांग्रेससँग फराकिलो अग्रता बनाउँदै लगेको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार एमालेले प्रतिनिधि सभातर्फ २५ लाख ७ हजार भन्दा बढी मत प्राप्त गर्दा कांग्रेसले २३ लाख ७७ हजार मत पाएको छ । त्यस्तै तेस्रो स्थानमा उक्लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ५६ हजार, चौथो स्थानको […]

चर्चित रेडियो प्रस्तोता महावीर विश्वकर्माको निधन

चितवन,मंसिर,६-रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ।चितवनबाट काठमाडौं फर्किने क्रममा सवारी दुर्घटना हुँदा विश्वकर्माको निधन भएको हो।चुनावलाई केन्द्रित गरेर आफ्नै घर चितवनको राप्ती ४ डडुवा आएका उनी मंगलबार  विहान काठमाडौं फर्कदै थिए । ५ः३० बजेको समयमा  राप्ती नगरपालिका  ६ हर्दीचोक स्थितमा बिग्रेर रोकी राखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडि उनी सवार  बा […]

आज बाला चतुर्दशी पर्व मनाइँदै

काठमाडौं,मंसिर,६-आज मंगलबार बाला चतुर्दशी पर्व मनाइँदै छ । प्रत्येक वर्ष मार्ग कृष्ण चतुर्दशीका दिन पितृहरुको सम्झनामा हिन्दु धर्माबलम्बीहरुले सतबीज छरेर यो पर्व मनाउने गर्छन् । पशुपतिनाथ लगायत देशका विभिन्न तीर्थस्थलहरुमा मंगलबार बिहानदेखि नै सतबीज छर्ने भक्तजनहरुको भीड लागेको छ । यो पर्वमा भक्तजनहरुको पशुपतिनाथमा विशेष भीड लाग्ने गर्दछ ।

प्रतिनिधीसभा र प्रदेशसभा तर्फ कुन पार्टीको जित र अग्रता कती?

काठमाडौं,मंसिर,६-मंसिर ४ गते भएको प्रतिनिधीसभा र प्रदेशसभाको मतगणनाको परिणाम आईरहेको छ । यसैविच अहिले विहान ६ बजे सम्म प्रतिनिधिसभा तर्फ र प्रदेशसभा तर्फ कुन दलले कति सिट जिते र कति ठाँउमा अग्रता बनाईरहेका छन् हेरौं ।। प्रतिनिधीसभा तर्फ  १. नेपाली काँग्रेस जित-३ अग्रता -४३  २.नेकपा एमाले जित-२ अग्रता-३७  ३. नेकपा माओवादी केन्द्र जित- ० अग्रता […]

इंग्ल्यान्ड र नेदरल्याड्स विजयी,अमेरिका र वेल्सबिच बराबरी

काठमाडौं,मंसिर,६-कतार विश्वकप फुटबलमा सोमवार राती भएको खेलमा इंग्ल्यान्ड र नेदरल्याड्सले विजयी सुरुवात गरेको छ। भने अमेरिका र वेल्सले बराबर खेल्दै अंक बाढेका छन् ।  इंग्ल्यान्ड भर्सेस ईरान  खालिफा इन्टरनेसनल स्टेडियममा सोमबार इरानमाथि ६-२ गोलको सानदार जित निकाल्दै इंग्ल्यान्डले सुखद सुरुआत गरेको हो ।इंग्ल्यान्डको जितमा बुकायो साकाले दुई गोल गरे । जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस राषफोर्ड र […]

काठमाडौं–१ मा रवीन्द्र मिश्रलाई हराउँदै काँग्रेसका प्रकाशमान सिंह विजयी

काठमाडौं,मंसिर,६-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई हराउनु भएको हो।  सिंहले २०७४ को निर्वाचनमा पनि मिश्रलाई हराउनु भएको थियो । सिंहले ७ हजार १ सय ४३ मत  प्राप्त गरेका छन् । मिश्रले ७ हजार १८ मत प्राप्त गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार […]

अपडेट: बैतडीमा जिप दुर्घटना हुँदा चार प्रहरीको मृत्यु, नौ जना घाइते

बैतडी,मंसिर,५-बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन् । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर विष्ट रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मुत्यु भएको हो […]

इलाममा ११५ वर्षीय ज्येष्ठ नागरिकले गरे मतदान

इलाम,मंसिर,४-इलाममा ११५ वर्षीय ज्येष्ठ नागरिकले मतदान गर्नुभएको छ। फाकफोकथुम गाउँपालिका वडा नम्बर ७ का ११५ वर्षीय वृद्ध मनबहादुर राईले मतदान गर्नुभएको हो ।  राईले स्थानीय सिंहदेवी मावि सिकारी भन्ज्याङको मतदान केन्द्रबाट मतदान गर्नुभएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । राई वि.सं १९६४ मा साबिक एकतप्पा गाविस– ५ मा जन्मनुभएको उहाँको नागरिकतामा उल्लेख छ ।स्रोतहातेमालो सञ्चार

निर्वाचनका लागि रोकिएका सवारी साधन सञ्चालन

काठमाडौं,मंसिर,४-काठमाडौं उपत्यकामा साँझ ७ बजेदेखि सबै प्रकारका सवारी साधन चलाउन अनुमति दिइए सॅगै गाडी चल्न थालेका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंले ७ बजेपछि सबैखाले सवारी  साधन चलाउन पाइने जनाएको थियो। परिसरकाअनुसार ५ बजे नै मतदान सकिए पनि मतपेटिका संकलनको कार्य अझै जारी रहेकोले सवारी ७ बजेअघि अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा लगाइएको रोक लगाइएको थियो । […]