यू -१९ महिला विश्वकपमा खेलमा नेपाल छनोट

टोकियो,कार्तिक,२८-नेपाल आगामी वर्ष मलेसियामा हुने आईसीसी यु-१९ टी-२० महिला विश्वकपमा छनोट भएको छ। आज बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यु-१९ महिला विश्वकपमा छनोट भएको हो। यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो।नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक ३५ रन बनाइन्। त्यस्तै कप्तान […]

नेपाललाई विरामीमुक्त देश बनाउने प्रधानमन्त्री ओलीको उद्घोष

काठमाडौं,कार्तिक,२७-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई विरामीमुक्त देश बनाउने उद्घोष गर्नुभएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब बिरामीमुक्त देश बनाउनका लागि मानिसहरू विरामी नै नहुने गरि काम गर्न निर्देशन दिनुभयो। अस्पतालमा आउने विरामीलाई चिकित्सकले राम्रो बोलेर उपचार गरे २५ प्रतिशत व्यथा आफैं निको हुने भन्दै उहाँले […]

आज भाइटीका, उत्तम साइत बिहान ११.३७ बजे

काठमाडौं,कार्तिक,१८-यमपञ्चक अर्थात् तिहारको आज पाँचौं दिन आइतबार भाइटीका पर्व मनाइँदैछ।प्रत्येक वर्ष भाइटीका पर्व कार्तिक शुक्ल द्वितीयाका दिन मनाइन्छ।आजको दिनलाई यमद्वितीया पनि भनिन्छ। भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाएर मनाइँदैछ।टीकाका लागि आज बिहान ११ बजेर ३७ मिनेटमा उत्तम साइत रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले […]

नेपाल मगर संघ जापानको देउसी भैलो कार्यक्रम सम्पन्न

टोकियो,कार्तिक,१७-नेपाल मगर संघ जापानको देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ। आज शनिवारका दिन सिनओकुबो स्थित रोयल गार्डेन रेष्टुरेण्टमा तिहारको शुभकामना अदानप्रदान तथा देउसी भैलो खेली कार्यक्रम सम्पन भएको हो।  कार्यक्रममा टोकियो आसपासमा बस्ने मगर समुदाय लगायत अन्य विभिन्न संघ संस्थाका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। यस्तै: कार्यक्रमको प्रमुख अतिथिमा जनजाती महासंघका अध्यक्ष हवल चन्द्र लामा रहनु भएको […]

तिहारको दोस्रो दिन:आज कुकुर तिहार र लक्ष्मी पुजा संगै मनाईदै

काठमाडौं,कार्तिक,१५-नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको आज दोस्रो दिन अर्थात कुकुर तिहार हो।आज मालिक प्रति वफादार कुकुरको पुजा आजा गरिन्छ। यसपटक कुकुर तिहार लक्ष्मी पुजा एकै दिन परेको छ। कात्तिक कृष्ण चतुर्दशी तिथिमा कुकुर तिहार मनाइने भए पनि आज बिहान चतुर्दशी र दिउँसोपछि रातभर औंसी तिथि रहेकाले दीपावली गरी लक्ष्मीको पुजा गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले […]

महिला टोलीको मुख्य प्रशिक्षक राजेन्द्र तामाङले त्यागे पद

काठमाडौं,कार्तीक,१४-राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पद त्याग गरेको बताएका छन् । महिला साफ च्याम्पियनसिपको फाइनलमा बुधवार बंगालादेशसँग २-१ ले पराजित भएपछिको‌ पोस्ट म्याच कन्फ्रेन्समा अब राष्ट्रिय महिला टोली नहेर्ने बताएका हुन्। अब महिला राष्ट्रिय टोली हेर्दिन, उनले भने,’सायद अब क्लब हेर्छु होला।’ तामाङको नेतृत्वमा महिला टोलीले गत वर्ष वाफ च्याम्पियनसिप खेलेको थियो।त्यतिबेला […]

प्रधानमन्त्री ओली पुगे फाईनल हेर्न, तर साफमा नेपाल फेरी चुक्यौ,

काठमाडौं,कार्तीक,१४-महिला साफ च्याम्पियनसीपको फाईनल हेर्न नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पुग्नु भएको थियो। तर दुर्भाग्यवश १२ वर्ष सम्म साफ़ च्याम्पियनको फाईनल पुगेको नेपालले फेरी हार व्यहोरेको छ। फाईनल खेल सुरु हुनु पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मैदानमै पुगेर नेपाली खेलाडीलाई हौसलाका दिए पनि नेपाली टीमले पराजय बेहोरेको छ। अहिले सामाजिक संजालमा प्राधानमन्त्री केपी शर्मा ओलीको […]

महिला साफ च्याम्पियनसीपको उपाधी बंगलादेशलाई

काठमाडौं,कार्तीक,१४-महिला साफ च्याम्पियनसीपको उपाधी बंगलादेशले जितेको छ। दशरथ रगंशालामा आज भएको खेलमा बंगलादेशले नेपाललाई २-१ गोल अन्तरले जितेको हो। निकै रोमाञ्चक भएको खेलमा पहिलो हाफ बराबरीमा सकिए पनि दुवै टिमले दोस्रो हाफमा गोल गरेका थिए।  दोस्रो हाफको ५१ औं मिनेटमा बंगलादेशका लागी रितु चक्माले गोल गर्दै अग्रता बनाएका थिए। यस्तै गोल खाएको २ मिनेटमै अमिसा […]

बंगलादेशलाई एक गोलको अग्रता, रितु चक्माले गरे २ गोल

काठमाडौं,कार्तीक,१४-महिला साफ च्याम्पियनसीपको फाइनल खेल नेपाल र बंगलादेशले एक गोलको अग्रता बनाएको छ। दोस्रो हाफको ५१ औं मिनेटमा बंगलादेशका लागी रितुले गोल गर्दै अग्रता बनाएका हुन्। यस्तै गोल खाएको २ मिनेटमै अमिसा कार्कीले गोल गर्दै नेपाललाई  खेलमा फर्काएका थिए। तर खेलको ८० औं मिनेटमा ३० यार्डबाट रितु चक्माले क्रस मार्फत हानेको प्रहारले सिधैं गोल पोष्टको […]

दोस्रो हाफ रोमाञ्चक नेपाल र बंगलादेश दुवैको पोष्टमा गोल

काठमाडौं,कार्तीक,१४-महिला साफ च्याम्पियनसीपको फाइनल खेलको दोस्रो हाफमा बंगलादेशले अग्रता बनाएको छ। दोस्रो हाफको ५१ औं मिनेटमा बंगलादेशका लागी रितुले गोल गर्दै अग्रता बनाएका हुन्। यस्तै गोल खाएको २ मिनेटमै अमिसा कार्कीले गोल गर्दै नेपाललाई  खेलमा फर्काएका हुन्।  यो पनि पढ्नुहोस् ।। साफ फाईनल : पहिलो हाफ नेपाल र बंगलादेशको खेल बराबरी