काठमाडौं,कार्तीक,१४-महिला साफ च्याम्पियनसीपको फाइनल खेल नेपाल र बंगलादेशले एक गोलको अग्रता बनाएको छ। दोस्रो हाफको ५१ औं मिनेटमा बंगलादेशका लागी रितुले गोल गर्दै अग्रता बनाएका हुन्। यस्तै गोल खाएको २ मिनेटमै अमिसा कार्कीले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए। तर खेलको ८० औं मिनेटमा ३० यार्डबाट रितु चक्माले क्रस मार्फत हानेको प्रहारले सिधैं गोल पोष्टको […]
समाचार
दोस्रो हाफ रोमाञ्चक नेपाल र बंगलादेश दुवैको पोष्टमा गोल
काठमाडौं,कार्तीक,१४-महिला साफ च्याम्पियनसीपको फाइनल खेलको दोस्रो हाफमा बंगलादेशले अग्रता बनाएको छ। दोस्रो हाफको ५१ औं मिनेटमा बंगलादेशका लागी रितुले गोल गर्दै अग्रता बनाएका हुन्। यस्तै गोल खाएको २ मिनेटमै अमिसा कार्कीले गोल गर्दै नेपाललाई खेलमा फर्काएका हुन्। यो पनि पढ्नुहोस् ।। साफ फाईनल : पहिलो हाफ नेपाल र बंगलादेशको खेल बराबरी
साफ फाईनल : पहिलो हाफ नेपाल र बंगलादेशको खेल बराबरी
काठमाडौं,कार्तीक,१४-महिला साफ च्याम्पियनसीपको फाइनल खेलको पहिलो हाफ नेपाल र बंगलादेशले बराबरी खेलेका छन्। दशरथ रंगशालामा सुरु भएको खेलमा दुवै देशका टिमले बराबरी खेलेका हुन्। खेलको सुरुवाती समयमै नेपाली डिफिण्डरले गरेको गल्ती गर्दा पाएको अवसर बंगलादेशी खेलाडीले सदुपयोग गर्न सकेन।उनले हानेको प्रहार गोल पोष्टको बारमा लागेर फर्किएको थियो। यस्तै : खेलको १० औं मिनेटमा नेपालको तर्फबाट अमिसा […]
महिला साफ च्याम्पियनसीप फाइनल सुरु
काठमाडौं,कार्तीक,१४-महिला साफ च्याम्पियनसीपको फाइनल दशरथ रंगशालामा सुरु भएको छ । फाइनल खेल नेपाल र बंगलादेश भइरहेको छ। यो समाचार तयार पार्दा सम्म कुनै पनि टिमले गोल गर्न भनेको सकेको छैन्।खेल सुरु भएको केहि मिनेटमै बंगलादेशले पाएको सुनौलो अवसर सदुपयोग गर्न सकेन। नेपाली डिफिण्डरले गरेको गल्तीको अवसर गुमाएको हो। यस्तै खेलको १० औं मिनेटमा अमिसा कार्कीले […]
साफ च्याम्पियनसिपको उपाधीका लागी आज नेपाल र बंगलादेश भिड्ने
टोकियो,कार्तिक,१४-नेपाल लगातार दोस्रोपल्ट साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशसँग आज बुधबार खेल्दैछ। यसअघि पाँच पल्ट फाइनल पुगेर पनि उपाधिविहीन नेपालले उपाधि भिडन्तमा साविकको विजेता बंगलादेशविरुद्ध खेल्न लागेको हो । नेपालले साविक विजेता बंगलादेशसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः३० बजे खेल्दै छ।गत संस्करणमा नेपालमाथि ३-१ को जित निकाल्दै बंगलादेश पहिलोपल्ट च्याम्पियन बनेको थियो। एन्फाले नै टिकट […]
विश्वकप लिग-२ मा नेपालको जित
टोकियो,कार्तिक,१४-नेपालले आईसीसी विश्वकप लिग -२ मा ८ महिनापछि जित हात पार्नेक्रममा स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । यसअघि नेपालले खेलेका ९ मध्य एक मात्रै जित गत फेब्रुअरी १७ मा नेदरल्यान्ड्सविरुद्ध टीयु क्रिकेट मैदानमा थियो । १५५ रनको लक्ष्य पछ्याएको नेपालले २९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले ४२ बलमा […]
नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट बुधबार मात्र किन्न पाईने
टोकियो,जापान,१३-साफ च्यम्पियनसिपको फाईनल खेल भोली बुधबार हुदैछ। नेपाल र बंगलादेशबीच हुने फाईनल खेलका लागि एन्फाले बन्द गरेको टिकट बिक्री पुन: खुलाएको छ तर अनलाइनबाट भने टिकट काट्न नपाइने भएको छ। नेपाल र भारतबीचको सेमीफाइनल खेलमा दशरथ रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै विवाद उत्पत्न भएपछि एन्फाले बुधबार हुने खेलको टिकट बिक्री रोकेको थियो। फाइनलमा […]
साफ च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश
काठमाण्डौं,कार्तिक,११-नेपाल साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ। निकै विवाद र मनोरञ्जनात्मक रुपमा सकिएको खेलमा भारतलाई टाइब्रेकरमा ४-२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो।निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। दशरथ रंगशालामा भारतले सुरुवाती १५ मिनेट नेपाललाई पूर्ण दबाबमा राखेको थियो । त्यसपछि नेपालले खेलमा केही अवसर सिर्जना गरेपनि […]
ब्रेकिंग न्यूज : नेपाल १० खेलाडीमा सिमीत
काठमाण्डौं,कार्तिक,११-साफ च्याम्पनसिपको सेमिफाईनल खेलमा नेपाल १० खेलाडीमा सिमीत बनेको छ। नेपालका स्टाईकर रेखा पौडेलले दोहोरो पहेँलो कार्ड पाए पछि रेफ्रिले रेड कार्ड दिएको छ। रेखाले रेड कार्ड पाए संगै घरेलू मैदानमा दर्शकले रेफ्री विरुद्ध चर्को रुपमा रेफ्री आउट भन्दै नारा लगाए पछि खेलको सुरक्षालाई मध्यनजर गर्दै खेल केही समयका लागी रोकिएको थियो। यो समाचार तयार पार्दा […]
साफ सेमिफाईनल: नेपाल-भारतको पहिलो हाफ गोलरहित बराबरी
काठमाडौं,कार्तिक,११-साफ महिला च्याम्पियनसीप २०२४ को दोस्रो सेमिफाइनलमा अहिले भइरहेको नेपाल र भारतबीचको खेलको पहिलो हाफ खेल बराबरी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गर्न सकेनन्।रंगशालामा लामो समयपछि खेल हेर्न दर्शकको उपस्थित उल्लेखनीय रहेको छ। खेलको सुरुदेखि नै भारतले आक्रमक फुटबल खेल्दै नेपालमाथि दबाब बनाएको थियो।तर गोल गर्न सकेन ।पहिलो […]