काठमाण्डौ,जेठ,२८-
राष्ट्रपति विद्यादेखी भण्डारी मंगलबार स्विजरल्याण्ड भ्रमणमा जाने हुनु भएको छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले स्विजरल्याण्डको जेनेभामा आयोजना गर्न लागेको वर्लड अफ वर्क समिट मा भाग लिन राष्ट्रपति जान लाग्नु भएको हो ।
गत साता सुरु भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औँ सत्रकै दौरान वर्लड अफ वर्क समिट हुन लागेको हो । आजको अन्नपुर्ण पोष्ट दैनिकमा खवर छ ।