राष्ट्रपति स्विजरल्याण्ड जाँदै

काठमाण्डौ,जेठ,२८-

राष्ट्रपति विद्यादेखी भण्डारी मंगलबार स्विजरल्याण्ड भ्रमणमा जाने हुनु भएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले स्विजरल्याण्डको जेनेभामा आयोजना गर्न लागेको वर्लड अफ वर्क समिट मा भाग लिन राष्ट्रपति जान लाग्नु भएको हो ।

गत साता सुरु भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औँ सत्रकै दौरान वर्लड अफ वर्क समिट हुन लागेको हो । आजको अन्नपुर्ण पोष्ट दैनिकमा खवर छ ।