कोरोनाले लियो जापानमा ७० जनाको ज्यान, संक्रमितको संख्या २६७४ पुग्यो

जापान,चैत,१८-कोरोना भाइरस (कोभिड–१९) का कारण जापानमा मंगलबार सम्म ७० जनाको मृत्यु भएको छ । जापानमा एकै दिन ४ जनाको निधन भएसंगै ज्यान गुमाउनेको संख्या ७० पुगेको हो।
 
यहाँ एकै दिनमा नयाँ ७१ जनामा संक्रमित देखिएको छ ।अब जापानमा कोरोना भाईरस संक्रमितको संख्या २६ सय ७४ जना पुगेको हो । पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या १ हजार ४३ जना उपचारपछि निको भएर घर फर्केका छन् ।यसैबिच जापानको अर्को टोयामा केनमा पनी १ जनालाई कोरोना भाईरस लागेको पुष्टी भएको छ ।

जापानको ४७ (केन) मध्य ४३ (केनमा) कोरोना भाइरसको संक्रमण  देखिएको छ । 

 जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: १७६,मृत्यु: जना
२. आवमोरी केनमा संक्रमित: ८ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: ६ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: ४ जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: २ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: १७ जना, मृत्यु: ०
७.तोचिगी केनमा संक्रमित: १२ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: १८ जना, मृत्यु: १ जना
९.साइतामा केनमा संक्रमित: ८४ जना, मृत्यु: २ जना
१०.चिबा केनमा संक्रमित: १५९ जना, मृत्यु: १ जना 
११.टोक्योमा संक्रमित: ४४३ जना, मृत्यु: ९ जना
१२.खानागावा केनमा संक्रमित: १२८ जना, मृत्यु: ६ जना
१३.निईगाता केनमा संक्रमित: ३१ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: ११ जना, मृत्यु: ०
१५.फुकुई केनमा संक्रमित: १५ जना, मृत्यु: ०
१६. यामानासी केनमा संक्रमित: ५ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ८ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: २२ जना, मृत्यु: ०
१८. सिजुओका केनमा संक्रमित: ८ जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: १७० जना, मृत्यु: १९ जना
२१.मिए केनमा संक्रमित: १० जना, मृत्यु: ०
२२. सिगा केनमा संक्रमित: ६ जना, मृत्यु: ०
२३. क्योउतो केनमा संक्रमित: ५६ जना, मृत्यु: ०
२४.ओओसाका केनमा संक्रमित: २१६ जना,मृत्यु: २ जना
२५. हियोउगो केनमा संक्रमित:१३७ जना, मृत्यु: ११ जना
२६.नारा केनमा संक्रमित: ११ जना, मृत्यु: ०
२७.वाकायामा केनमा संक्रमित: १८ जना, मृत्यु: १ जना
२८.ओकायामा केनमा संक्रमित: ४ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: ६ जना, मृत्यु: ०
३० यामागुची केनमा संक्रमित: ६ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: १ जना, मृत्यु: ०
३२ खागावा केनमा संक्रमित: २ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: ४ जना, मृत्यु: ०
३४ कोउची केनमा संक्रमित: १५ जना, मृत्यु: ०
३५. फुकुओका केनमा संक्रमित: २९ जना, मृत्यु: ०
३६.सागा केनमा संक्रमित: १ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: २ जना, मृत्यु: ०
३८. कुमामोतो केनमा संक्रमित: १४ जना, मृत्यु: ०
३९. ओइता केनमा संक्रमित: २८ जना, मृत्यु: ०
४० मियाजाकि केनमा संक्रमित: ३ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: १ जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: ९ जना, मृत्यु: ०

४३. टोयामा केन संक्रमित: १ जना, मृत्यु:०

(यो पनी पढ्नुहोस ।

बाँकि ४ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।