जाजरकोटको शिवालय गाउँपालिकाको वडा नं १ मा माओवादीका उम्मेद्वार विजयी

 जाजरकोट, जेठ १ –

जाजरकोटको शिवालय गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका सबै उम्मेद्वार विजयी भएका छन् ।

वडा अध्यक्षमा माओवादी केन्द्रका मानबहादुर पुनले २ सय ६९ मत पाएर विजयी हुनुभएको हो ।

वडाको सदस्यमा रामसरी राना, भद्री दमाई, कृष्ण राना र चन्द्रबहादुर पुन विजयी हुनुभएको छ । ujyaalo online bata.