घोराहीलाई प्लाष्टिक झोलामुक्त बनाउने अभियान सुरु

नरेश खड्का,

दाङ, असार, ८-

प्लाष्ट्रिक झो लामुक्त बनाउन अभियान थालिएको छ । प्लाष्ट्रिक झो लामुक्त बनाउने विषयमा असार ५ गते दे खि घो राहीमा छलफल र अन्तर्क्रिया कार्यक्रमहरु गरिएको थियो ।

घो राही उपमहानगरपालिका–१४ मा रहे को जनचे तना टो ल, १५ मा रहे को उन्नतिनगर टो ल र वडा नं। १६ का अम्बिके श्वरी महिला समूह, वन समूह, विभिन्न टो लका प्रतिनिधि संस् थाका पदाधिकारी तथा सदस् यहरुस“ग छलफल गरिएको छ ।

मानव कल्याण तथा वातावरण संरक्षण के न्द्रको आयो जना तथा घो राही उपमहानगरपालिका कार्यालयको सहयो गमा अभियान सञ्चालन भइरहे को छ ।

कार्यक्रमका सहभागीहरुले प्लाष्टिकको झो लामुक्त बनाउन आफै बाट शुरु गरिनुपर्ने बताएका थिए । उन्नतिनगर टो लका पूर्वअध्यक्ष पाण्डव शर्माले अभियान पूर्णरुप सफल हुन्छ । राज्यसमे त गम्भीर हुनुपर्ने बताउनुभयो ।

जनचे तना टो ल विकास संस्थाका हरिबहादुर बुढाले प्लाष्टिकको प्रयो ग दै निक साँझ बिहानको खाना जस्तो भएको बताउनुभयो । यसको न्यूनीकरणमा सबै लाग्नुपर्ने उहाँको भनाइ थियो ।

‘प्लाष्टिकका झो ला वर्षौंसम्म पनि नकुहिने तथा प्रकाश, ताप र अन्य रासायनिक पदार्थबाट समे त नष्ट नहुने हुन्छ । प्लाष्टिक झो ला जलाउँदा वा फो हो रका रुपमा जमिनमा फ्याँक्दा यसले मानव स्वास्थ्य तथा वातावरणमा समे त प्रतिकूल असर पार्छ’, उहाँले थप्नुभयो ।

कार्यक्रममा त्रिभुवननगर जे सीजका अध्यक्ष दीपक शर्मा, वास फो रमका संयो जक गो विन्द खड्का, गो रक्ष राष्ट्रिय दै निकका पत्रकार अमरराज आचार्यलगायतले बो ल्नुभएको थियो । कार्यक्रममा सहभागीहरुलाई कपडाका झो ला निःशुल्क प्रदान गरिएको थियो ।

यो अभियान निरन्तर जारी रहने अभियानका संयो जक प्रदीप मजगै याले जानकारी दिनुभयो । के न्द्रका अध्यक्ष तीर्थ सन्तो षीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण अभियानका संयो जक प्रदीप मजगै याले गर्नुभएको थियो   ।