गैर आबासिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद अमेरिकाको उपाध्यक्षमा चर्चित गायक मगरको उम्मेदवारि

मिलन मगर  
फुकुओका,जापान, असार,१०-
गैर आबासिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद अमेरिकाको उपाध्यक्षमा चर्चित गायक सुमन बुढा मगरले “ऐकत सस्क्रीती र पहिचान आजको हाम्रो अभियान”भन्ने मुल उदेस्यको साथ उम्मेदवारि दिनु भयको छ।

नेपालको दुर्गम ठाउँ डोल्पामा जन्मनु भयका मगर बिगत सात बर्ष देखी अमेरिकाको न्यूयोर्क स्थित सुमन वायरलेस, सुमन ATM वर्ल्ड कनेक्शन अमेरिका, सुमन इण्टरटेण्टमेन्ट एलएलसी जस्ता व्यवसाय गर्दै आफ्नो गायन क्षेत्र र समाज सेवा गर्दै आउनु भयका बुडा मगर उपाध्यक्षको बिजय पछी सम्पूर्ण अमेरिकन बासी नेपालीहरुलाई जस्तो सुकै अवस्थामा सहयोग गर्ने बताउनु भयो।

साथै उहाँ एक सफल व्यवसायी र कलाकार मात्रै नभई “अमेरिकाको लागी नेपाल सरकारका सांस्कृतिक तथा पर्यटन दूत, नेपाली अमेरिकन कलाकार संघको केन्द्रीय अध्यक्ष जस्ता ज़िम्मेवार कार्यभार पनि सम्हालिरहनुभएका ईमान्दार व्यक्तित्व हुनुभएको नाताले र कुनै बिशेष जाति, क्षेत्र र झुण्डको पछाड़ी भन्दा सँधै समग्र

नेपालीपन र परदेशमै भए पनि त्यसको उत्थान सम्बन्धमा बिशेष चासो राख्ने क्रियाशील तथा स्वतन्त्र विचारधाराको मान्छे भएको नाताले अनि मिठो बोली, कुट्नितिक क्षमता र प्रष्ट वक्ताको खानी भएको बुडा मगरले उपाध्यक्ष मा उम्मेदवारि दिनु भयको हो र सफल ब्यबसाइ समाजसेबी तथा चर्चित गायक र NRNA ICC OF USA को भाबी उपाध्यक्ष बुडा मगर ले जापानमा पनि छीटै ब्यबसाइ ब्यवसाय गर्ने बताउनु भयो।