१०३ बर्षिय वृद्धद्धारा भोट खस्यो

अछाम,असार,१४-
अछामको मंगलसेन नगरपालिका वडा नम्बर १२ मा एकसय ३ वर्षिया वृद्धाले भोट खसाल्नु भएको छ ।

कोकिला आधारभूत विद्यालय, चिउरी केन्द्रमा आज बिहान पहिलो भोट एकसय ३ वर्षिया पल्चुकुमारी शाहीले आफन्तको सहयोगमा भोट खसाल्नु भएको उहाँका भतिजा हिक्मत शाहीले जानकारी दिनुभएको छ ।