बाँकेमा काँग्रेस प्रथम एमाले दोश्रो स्थानमा सिमीत

बाँके,असार,२०-

नेपालगञ्जको वडास्तरमा काँग्रेसले सबै भन्दा बडी स्थान जित हात पारेको छ । काँग्रेसले ८, एमालेले ६, माओवादीले ४, राप्रपाले ३, संघीय समाजवादी फोरमले २ स्थानमा विजयी प्राप्त गरेको छ ।

काँगे्रसबाट वडा २ मा सुनिल सिंह हमाल, वडा न १० विन्दुभुषण बस्नेत, वडा ११मा उज्वलसिंह राठौर, वडा १२ मा वुद्धिसागर सुवेदी, वडा न १३ मा विरेन्द्र बहादुर शाह, १६ मा मोहम्मद हनिफ जोलाहा, वडा न १९ पर्सराम कुर्मी, वडा २२ मा विद्याराम वर्मा निर्वाचित हुनु भएको छ ।

यस्तै एमालेका तर्फबाट वडा न १ मा प्रमोद रिजाल, वडा ५ विष्णु लामा, ६ मा समिर प्रताप सिंह, १४ मा ओमकारनाथ मिश्र, १८ मा दिपक वर्मा, २० मा कृष्ण कार्की विजयी हुनु भएको छ । यस्तै माओवादीका तर्फबाट वडा न ३ मा अयुव सिद्यीकी, ७ मा जुम्मन खा, १७ मा अजय पाठक, २१ मा रञ्जित खान विजयी हुनु भएको छ ।

यस्तै राप्रपाबाट ४ मा सफीक बेहना, ५ कैफुल वरा अन्सारी, ८ मा सुरेन्द्र प्रसाद गुप्ता निर्वाचित हनु भएको छ । यस्तै संघीय समाजवादी फोरमबाट वडा न १५ मा बल्लन कवडिया र २३ मा मो हुसेन विजयी हुनु भएको छ ।