दिलकुमारीको चर्चा दिलैबाट हुन्छ

रोशन घर्ति
दाङ,असार,२९-
जसले पनि यो समाजमा रहेर आफ्नो छुट्टै पहिचान स्थापना गर्न चाहन्छ । आफ्नो पहिचान स्थापना गर्नका निम्ती धेरैको रोजाई बनेको छ गित संगित । पछिल्लो समय थुप्रै कलाकार जन्मीने क्रममा दिलकुमारी श्रेष्ठ को पनि आगमन भएको छ ।

आवाजमा छुट्टै जादु भएको कारण उनी एकाएक चर्चामा आएकी छिन । पछिल्लो ४ महीना पहीलामात्र स्टुडियोमा छिरेर तिम्रो मेरो नाता बोलको आधुिनक गाएर यो क्षेत्रमा प्रवेश गर्नुभएको हो ।
श्रेष्ठ पहिलो गितबाट नै एकाएक चर्चामा आउनुभएको हो ।

गायीका श्रेष्ठले               ४ महिना        भित्र         आधा दर्जन गितमा आवाज दिईसक्नुभएको                 छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

हरेक प्रकार गितमा न्याय दिन सक्ने खुबी   भएकी कारण आधुनिक,लोक,लोकपप सबै खालेको

गितमा आवाज दिईसक्नुभएको छ ।पुर्वी नेपालको  रामेछाप जिल्लामा जन्मिनुभएकी श्रेष्ठ स्कुल, कलेजमा हुदाबाट नै गित गाउने गर्नुहुन्थ्यो ।

घरमा पनि परिवारको राम्रो साथ भएको कारण यो क्षेत्रमा आउन सहज भएको समेत बताउनुभएको छ ।

 

आफ्नो गित अरुले सुनेको देख्दा छुट्टै प्रकार आनन्द आउने समेत बताएकीछिन । कलाकारिता क्षेत्रमा केही गर्ने अठोट लिएर प्रवेश गर्नुभएकी दिलकुमारी यो क्षेत्रमा नै सधैव लाग्ने समेत बताउनुभएको छ ।

यहाँको उत्तरोत्तर प्रगतीको शुभकामना….