गौरा पर्वकै दिन मन्दिर सरसफाई गर्छु भनेर नेपालगन्ज आए :केपि खनाल

डम्बर थापामगर/

बाँके,भाद्र,१३-

सुन्दुरपश्चिमेलिहरुको माहानचाड गौरा पर्व आज देश तथा बिदेशमा रहेका सुदुर तथा मध्यपश्चिममेलि ले आज विविध कार्यक्रम गरि मनाउने गर्दछ्न । सरकारले पनि आज सार्वजनिक बिदा दिएको छ ।

केपि खनाल

तर एक पृथक नेपालको परिकल्पना गर्दै हिडेका एक जना सुदुरपश्चिमका युवा केपि खनाल क्षेत्र भने यसलाई फरक ढङगले मनाउदै छ्न ।

देशव्यापीरुपमा गठन हुँदै गरेको युवाहरूको संस्था सामर्थ्य नेपालले देशका विविन्न ठाउँमा सुरुवाती समयमा सरसफाई अभियान चलाईरहेको छ ।

जस अनुसार आज नेपालगन्जमा रहेको बागेश्वरी मन्दिरलाई सरसफाई गर्ने कार्यक्रम रहेको छ त्यही कार्यक्रमलाई सफल पार्न खनाल कैलालीबाट बाके पुगेर हात मा जाडु समाई गौरा पर्व मनाउन लागेको बिहानी अनलाइन सम्बादातासङग कुरा गर्दै बताउनुभएको छ ।