गायीका परियारलाई मायाले आखा मारेसी बनिन् घाईते

सिर्जना बर्देवा/

ओखलढुङ्गा,भदौ,१२-

चर्चित लोक तथा दोहोरी गायीका सुनितामी परियार लाई आफ्नै मायालुले आखा मारेका छन् । मायालुले आखा मारे संगै गायीका परियार घाईते बनेकी छिन् । घाईते बनेकी गायीका परियार चुलबुले बैंश देखी चिन्तित बनेकी छिन् ।

अर्घाखाचीको संन्धीखर्कमा जन्मीएकी गायीका परियारको “आँखा मा¥यौनी” बोलको दोहोरी गित सार्बजनिक भएको छ । निक्कै उत्कृष्ट रहेको “आँखा मा¥यौनी” बोलको म्युजिक भिडियो भर्खरै बजारमा आएको हो ।

भिडीयो पनी अवश्य हेर्नुहोस् ।

परियार स्वयमको प्रस्तुती रहेको यस गितको शव्द सिर्जना चर्चित सर्जक शिब हमालको रहेको छ भने लय सिर्जना स्वयम गायीका परियारको रहेको छ । यस गितमा गायीका परियार र अर्जुन सुनामको स्वर रहेको छ ।

एरेन्जर राकेश सोनीको एरेन्ज रहेको यस गितमा पछिल्लो समय मोड्लिङ्ग क्षेत्रमा जम्दै गरेका मोडल सुमन परियार र सबिता परियारको उत्कृष्ट अभिनय रहेको छ । निर्देशक बिनोद सुन्दासको निर्देशन रहेको यस भिडियोमा सन्तोष ढकालको छांयाकन रहेको छ भने भिडियोको सम्पादन किसन बि.सीको रहेको छ ।

परेली फिल्मसले दृष्य निर्माण गरेको यस म्युजिक भिडियो तथा अडियोलाई स्वयम गायीका परियारको म्युजिक कम्पनी संरगम संगीत प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।