कलेजी यो घाईते भयो बोलको गित सार्बजनीक

रोशन घर्ति/
दाङ,माघ,२५-
चर्चित गायक युवराज चौलागाईको अर्को नया गित सार्वजनिक भएको छ । “कलेजी यो घाईते भयो” बोलको गित विन्दवासीनी म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरीएको छ । यो गित प्रत्युस एल्बममा बनेको गित हो ।

युवराज चौलागाईको आवाज रहेको प्रस्तुत गितमा विपिन किरणको शब्द,लक्ष्मण शेषको संगित,सचिन सिङको एरेन्ज रहेको छ । भने अजय रेग्मीको छाँयाकन,सुजन शाहीको सम्पादन,काजिश श्रेष्ठको निर्देशन रहेको छ । भने गितमा अनु शाह,प्रविन ठकुरी,दिपक श्रेष्ठको अभिनय रहेको छ ।

बिहानी अनलाईन परिवारको तर्फबाट सफलताको शुभकामना ।।

( भिडीयो हेर्नुहोस् )