ॐ जन-जागरणको साधारण भेला सम्पन्न अध्यक्षमा पदम कुँवर

केपि खनाल/

चितवन,भदौ,१८-
धार्मिक रक्षाका लागिरहेको धार्मिक संस्था ॐ जनजागरण नेपालको चितवनमा साधारण सभा सम्पन्न भएको छ । भेलामा देशभरीका विभिन्न जिल्लाका जिल्ला प्रतिनिधिहरुको सहभागीता रहेको थियो यसै बिच आगामी ३ वर्षे कार्यकालको लागि एक कर्मट हिन्दु योद्धा पदम कुवरलाई ॐ जन-जागरणको अध्यक्षमा २५ सदस्यीय समिति सहित चयन गरिएको छ ।

जसको वरिष्ठट उपाध्यमा पं.मदन उपाध्याय ,उपाध्यक्षमै कमला पौडेल ,गोपाल प्रसाद भण्डारी र कमल पोख्रेल त्यस्तै महासचिवमा दोजराज घिमिरे ,सचिवमा मिलन चुडाल ,कोषाध्यक्षमा धर्मराज आचार्य,सह-सचीवमा देवराज जोसि सदस्यहरुमा :सुभुदा घिमिरे ,चन्द्र पुन हर्क खड्का,हिरा निरौला त्यस्तै सदस्य तथा प्रदेश नं.१ संयोजक लक्ष्मण पौडेल ,प्रदेश नं.३ संयोजक ध्रुव मिश्र त्यस्तै ४ मा पार्वती खनाल,५ को बिमलराज ढकाल,६ को गोकर्ण ओलि र प्रदेश नं.७ संयोजक तथा केन्द्रिय सदस्य खकेन्द्र सुवेदी लाई चयन गरिएको छ ।

त्यस्तै अनुसासन समिती को संयोजकमा गोविन्द नेपाल सहितको ५ सदस्यीय समिति बिस्तार गरिएको छ जसमा सदस्यहरु उर्मिला सिवाकोटी ,ज्ञानु मडै पुजन हमाल रहेका छ्न भने लेखासमितिको संयोजक ध्रुव काफ्ले सहित दिनेश भण्डारी बविन गौतम सहितको ३ सदस्यीय समिती गठन गरिएको छ त्यस्तै यश ॐ जन-जागरण नेपालको केन्द्रीय बिद्यार्थी संयोजकमा केपि खनाल र माहासचिवमा सृष्टि भण्डारी लाई चयन गरिएको छ ।

त्यस्तै अध्यक्ष कुवरले आफू अध्यक्ष भैसकेको र अब देशलाई धर्म परिवर्तन तथा धर्म सापेक्ष राष्ट्र बनाउने मुल लक्ष्य रहेको र कसैको भै त्रास मा बसेर नभै सबै सङग मिलेर अगाडि बड्ने बिहानि अनलाइनलाई जानकारि दिनुभएको छ ।