प्राज्ञिकको नगर अभ्यास वर्ग भोली हुने

रोशन घर्ति
दाङ,भदौ,२२-
प्राज्ञिक विद्यार्थी विद्यार्थी परिषद नेपाल घोराही उपमहानगरको एक दिवसीय अभ्यास वर्ग यही भाद्र २३ गते नेपाल पत्रकार महासंघ घोराहीको सभा हलमा सम्पन्न हुने भएको छ।

सो अभ्यास वर्ग कार्यक्रममा घोराही उपमहानगर क्षेत्रका १० वटा कलेजका १२० जना विद्यार्थीहरु सहभागी हुनेछन्। सो कार्यक्रममा विद्यार्थीहरु लाई विद्यार्थी परिषदको विचार ,कार्य पद्धति ,राष्ट्रका लागी युवा विद्यार्थी हरुले नीर्वहन गर्नुपर्ने भुमिका ,समय व्यवस्थापन ,आत्मजागरण,अनुभुति जस्ता विषयहरुमा प्रशिक्षण िदईने छ ।

सो कार्यक्रमको प्रशिक्षकमा प्राज्ञिक विद्यार्थी परिषद नेपालका विभाग संगठन सचिव एवम् राष्ट्रिय सचिव श्री छितराज न्यौपाने ,परिषदका शुभचिन्तक एवम् मार्गदर्शक डा । प्रविण झा ,परिषद घोराही नगर अध्यक्ष विष्णु वन्जाडे रहनुहुने आयोजकले बताएको छ।सो कार्यक्रमको अन्त्यमा २०७४र०७५ को परिषद घोराही उपमहानगर समिति

पनि घोषणा हुने कार्यक्रम रहेको र सम्पूर्ण तयारी समेत पुरा भएको उक्त कार्यक्रमको आयोजक प्राज्ञिक िवद्यार्थी परीषद नेपाल घोराहीले शाखाले जानकारी िदएको िदएको छ ।