रिजाल र के.सी दशैंमा घर जाने तयारी गर्दै

सिर्जना बर्देवा/
ओखलढुंगा ,भाद्र २२-
बिभिन्न चाडपर्ब को अवसर पारेर सबै लोकपाराखिहरु को मन जित्ने खालका गित बजार मा लियर आउने चर्चित युबाहरु को अर्को मन छुने गित (कोदो( २ ) दशैको अवसर पारेर बजार मा आएको छ ।

यस गित मा चर्चित गायक सुर्य खड्का र तारा पौडेलको सुमधुर स्वर रहेको छ भने शब्द चर्चित संकलक शिव अखेली र लय केशब रिजालको रहेको छ । निर्देशक शिव भुर्तेलको निर्देशन रहेको यस म्युजिक भिडियोको छायांकन गणेश सापकोटाको रहेको छ ।

एरेन्जर तारानाथ आचार्यको एरेन्ज रहेका यस म्युजिक भिडियोमा राज सुवेदी सन्चिता शाहीको अभिनय रहेको छ । गित लाइ गुराश मुभिज ले बजार व्यबस्थापन गरेको छ ।

भिडीयो हेर्नुहोस् ।।

https://www.youtube.com/watch?v=4n-qvq7Q904&app=desktop