नसोध कसैले’बोलको गित सार्वजनिक

रोशन घर्ति
दाङ,असोज,१-
नेपाली चलचित्रकी सफल नायिका प्रियंका कार्कीले पहिलोपटक नेपाली लोकदोहोरी गीतमा प्रवेश गरेकी छन् ।

‘नसोध कसैले’बोलको गितमा अभिनय गरेकी हुन । उक्त गितमा नबिन भट्टराई र प्रिया भण्डारीको स्वर रहेको छ ।

नायक तथा मोडल जिबन भट्टराईसँगै प्रियंका कार्कीले अभिनय गरेका छन । एक दशक भन्दा लामो समयदेखि लोकदोहोरीमा सक्रिय गीतकार तथा संगीतकार शिब सुबेदीको शब्द–संगीत रहेको उक्त गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका छन् ।

राजिब समीरको कोरियोग्राफीमा अर्जुन तिवारी छाँयाकन गरेका छन ।