टीकापुरमा एक जना व्यत्ती मृत फेला

पवन मुडभरी/

टीकापुर ,कार्त्तीक,२१-

टीकापुर नगरपालीका वडा नं: ४ वाघमारा सडक छेउमा एकजना व्यत्ती मृत्त अवस्थामा फेला परेका छन् । टीकापुर नगरपालीका वडा नं: ६ आम्बासाका करिब ४५ वर्षिय चक्र बहादुर रावल मृत अवस्थामा फेला परेको टीकापुर प्रहरीले जनाएको छ ।

मृतक रावलतो शव पोष्टमार्टमका लागी टीकापुर अस्पतालमा राखिएको छ । प्रहरीले घट्नाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।