साहु को रिन तिर्न न सकेपछी सर्जक दिपक कडेल पर्देसिए ?

बाग्लुङ जिल्ला बिहु मा जन्मनु भयका सर्जक दिपक कंडेल छोटो समय मा नै दर्शक स्रोता मन मुटुमा बस्न सफल हुनु भयको छ । हिरा मोति गित बाट सांगितिक यात्रा सुरु गरेका दिपक कंडेल अहिले गित संगित मा निरन्तर कलम चलाइ रहनु भयको छ ।

दिपक कंडेल ले लेखेका आधा दर्जन भन्दा बडि गित बजार मा आइ सकेका छन । कंडेल को पहिलो गित हिरा मोति धेरै चर्चा मा आय पछि दिपक ले दर्शक स्रोता को माया ले हैसियर निरन्तर गित संगित मा कलम चलाइ रहनु भयको हामिलाइ बताउनु भयो ।

कठै मेरो जुनि , प्रदेश तिरै गयो , पैसा , म मरेर गए नि , आइन सानु घर , विष , जस्ता सबैको मन मुटुमा बस्ने गित सिर्जना गर्नु भयको  तिन हप्ता पहिले बजार मा आयको दिपक कंडेल र संगितप्रेमि रामु जिसि ले लेखेको गित (विष )गित ले धेरै दर्शक स्रोता को मन जितेको छ सर्जक संगसंगै अभिनयमा पनि दिपक कंडेल लाइ देख्न पाहिन्छ ।

अहिले बजार मा आयको गित (साहुको रिनैले) धेरै दर्शक स्रोता को मन मुटु मा बस्न सफल भयको छ । यस अघि कठै मेरो जुनि मा अभिनय गरि सकेका दिपक कंडेल यसपालि साहुको रिनैले गित मा जोडदार अभिनय गरेको देख्न पाहिन्छ ।

दिपक कंडेल र नारायण गैरे को कोशेलि सहित बजार मा आयको छ । स्वर – पुर्ण कला बिसि र नारायण गैरे को छ। भने शब्द – दिपक कंडेल लय- कृष्ण आचार्य र प्रेम सापकोटा सोनु ले निर्देशन गरेका छन ।

भने इन्द्र भन्डारि प्रकाश को छायाकंन रहेको छ । सम्पादन मा बिस्नु शुबेदि निशान को रहेको छ भने अभिनय मा दिपक कंडेल र सोना केसि को रहेको छ । दिपिका म्युजिक ले बजार ब्याबस्थापन गरेको छ भने sk tv nepal बाट युटुव मा आयको छ