महिलाहरु छाउगोठ त्याग्दै

बझाङ,मंसिर,२७-

महिनावारी भएका महिलामाथि हुने विभेद जिल्लाभर व्याप्त रहे पनि केहि गाउँका महिलाले साहसपूर्वक छाउगोठ प्रथाको विरोध गर्न थालेका छन् ।

सदियौंदेखि अन्धविश्वास तोड्न साहस गर्ने महिलाहरुलाई विभिन्न संघ संस्थाले सम्मान गर्ने गरेका छन् । आजको हिमालय टाइम्समा खबर छ ।