१७ वर्षे केपी खनाल सामाजीक कार्यमा सक्रिय बन्दै

काठमाण्डौं,पुस,१-

विगत १२ वर्षको सानै उमेर देखी मिडीयामा आवद्व हुदै सामाजीक कार्यमा क्रियाशिल भएका केपी खनाल अहिले युटूव देखी विभिन्न अनलाईन मिडीयामा चर्चामा आउन थालेका छन् । सानै उमेर दिखी समाजलाई परिवर्तन गर्नु पर्छ भन्ने सोच राख्दै आएका खनाल अहिले भने १७ वर्षका छन् । 

१७ वर्षका यी यूवा आफू संगै देश बनाउन पर्छ भन्दै समाजमा विभिन्न काम गर्दै आईरहेका छन् । सानै उमेर देखी सामाजीक क्रियाकलापमा सक्रिय यी यूवाले भने विभिन्न माध्यमबाट जुटाई संकलन गरेको रकम कैलालीका गरिब बालबालीका देखी लिएर हुम्लाका भोको पेटलाई राहत भर्दै आएका यी कलीला यूवा अहिले भने राजधानीमा बसेर केहि गर्नु पर्छ भन्ने सोच राखी काठमाण्डौंमा तल्लीन भएका छन् । 

राजधानी काठमाण्डौ पुगेका यी यूवाले अहिले भने विभिन्न यूवालाई एकिकृत गर्दै क्लिन काष्ठमण्डप अभियान नै चलाएर सामाजीक कार्यमा सिक्रय भईरहेका छन् । 

(के भन्छन् त यी १७ वर्षिय यूवा यो भिडीयो हेर्नुहोस् ।)