अख्तियारमा सबैभन्दा धेरै उजुरी शिक्षाका

काठमाडौं,पुस,५-

सरकारले शिक्षा क्षेत्रको विकासका लागि बजेट तथा कार्यक्रमको सीमा बढाउदै लगेसँगै यो क्षेत्रमा भ्रष्टाचार पनि बढ्दै गइरहेको देखिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार शिक्षा क्षेत्रमा सबैभन्दा धेरै उजुरी परेको छ ।

प्रमाणपक्र सम्बन्धन तथा निर्माण प्रक्रियामा अनियमितता र भ्रष्टाचार बढेको भन्दै उजुरी परेको हो । आजको कारोबारमा खबर छ ।