उद्योग चलाउन सेनालाई डेढ अर्ब

काठमाडौं,माघ,१५-

सरकारले सैनिक कल्याणकारी कोषको स्वामित्वमा रहेको बारुद उद्योग सञ्चालन गर्न डेढ अर्ब रुपैया निकासा दिएको छ ।

कमवानपुरको सुनाचरीस्थित ‘इमल्सन प्लान्ट’को क्षमता बढाउन अर्थ मन्त्रालयले जंगी अड्डाका नाममा १ अर्ब ५० करोड रुपैया भुक्तानी दिएको हो । आजको कारोबारमा खबर छ ।