भरतपुर महानगरपालिकामा रेणुले लिइन् अग्रता

चितवन,जेठ,२-
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिनुभएको छ । उहाको पक्षमा २८७ मत छ । एमालेका मेयर पदका उम्मेदवार देबी ज्ञवालीको पक्षमा २६४ मत छ ।

मत गणनाको सुरुवातमा ज्ञवाली अग्रस्थानमा हुनुहुन्थ्यो ।