सुदुरपश्चिमेली नेपाली समाज जापानको दोस्रो अधिवेशन सम्पन्न

मिलन मगर/

फुकुओका,जापान,२२-

सुदुरपश्चिमेली नेपाली समाज फुकुओका जापानको दोस्रो अधिवेशन सम्पन्न भएको छ । उक्त समाजको अधिवेशन यहि माघ २० गते शनीबारका दिन सम्पन्न भएको थियो ।

सुदुरपश्चिमेली नेपाली समाज फुकुओका जापान

अधिवेशनले मोहन सिंह मडैको अध्यक्षतामा २३ सदस्य नयाँ कार्यसमीती चयन गरेको छ । उक्त समितीमा प्रथम उपाध्यक्ष सुरेन्द्र बुढा, उपाध्यक्ष बिकास रोकाया यस्तै महिला उपाध्यक्षमा प्रिया बलायर , सचिवमा हिमाल पौडेल, उप सचिवमा कविराज अवस्थी , कोषाध्यक्षमा ईश्वर बोहरा, सह-कोषाध्यक्षमा टेकेन्द्र खडायत , सल्लाहाकारमा द्वय दिलेन्द्र प्रसाद जोशी ( पूर्व अध्यक्ष) र पंकज बजगाई (पुर्व सचिव) रहेका छन् । 

यस्तै सदस्यहरुमा 

१ डाईरेक्टर दिनेश सिंह

२ जय राज जोशी

३ पुष्कर धामी

४ पुष्कर चन्द ठकुरी

५ लोकेन्द्र थापा 

६ हेम विक्रम जोशी

७ लक्ष्मी मडै

८ जगदिश पन्त

९ निर्मला पन्त

१० शुसिला ढकाल कँडेल

११ किश्वर सिंह ठगुन्ना

१२ गणेश धामी (१)

१३ गणेश धामी (२) रहेका छन् ।

“सुदुरपश्चिमका लागी सुदुरपश्चिमेली “ भन्ने मुल नाराका साथ सुदुरपश्चिमेली नेपाली समाजको फुकुओका जापानमा स्थापना भएको थियो ।उक्त समाज सुदुरपश्चिमका विभिन्न जिल्लाहरुबाट उज्वल भविश्य र क्षमता वृद्वि विकाशका लागी जापान आएका सुदुरपश्चिमेलीहरुले गठन गरेका थिए ।