विश्व सैनिक वर्गीकरणः नेपाली सेना ९७ औं स्थानमा

काठमाडौं,फागुन,२८-

सैन्य शक्तिको दृष्टिले नेपाल विश्वको ९७ औं स्थानमा परेको छ । सन् २०१७ मा विश्वभरका एक सय ३३ मुलुकको सैन्य शक्ति र हातहतियारलाई आधार मानेर गरिएको वर्गीकरणमा नेपाल सो स्थानमा परेको हो ।

यो वर्ष नेपालले गत वर्ष भन्दा एक स्थान सुधार गर्दै ९८ औं स्थानमा आएको हो । गत वर्ष एक सय २६ मुलुकको सैन्य शक्तिलाई विश्लेषण गरी सार्वजनिक गरिएको सूचीमा नेपाल ९८ औ स्थानमा थियो ।

विश्वभरका आधुनिक हतियार रसैन्य शक्तिको विश्लेषण गर्ने ‘ग्लोबल फायर पावर’ ९जीएफपी० ले यस्तो वर्गीकरण गरेको हो । आजको नागरिकमा खबर छ ।