भावुक चिठ्ठी लेख्दै कोरियामा कार्यरत एक कम्पनीका नेपालीहरुले बाजुराका अनाथलाई ४० हजारको सहयोग गरे

काठमाडौ,जेष्ठ,२-
पछिल्लो समय नेपालमा केही गर्छु भन्ने को कमि छैन तर गर्छु भन्नू र गर्नुमा फरक साबित गर्न खोज्दै छ्न् एक १८ वर्षीय नेपालका कान्छा सामाजिक अभियन्ता भनेर चिनिने के.पि खनाल । के पि खनाल कै पौष,माघको जाडोयामको कार्यले आज देशका ठुला देखि साना सम्मका सबै नागरिक सफाइ अभियानमा जुटेकाछ्न् ।

सरसफाइ मनले गर्नुपर्ने र आफुले समाजका अन्य कुरालाई पनि हेर्नुपर्ने भएको भन्दै अहिले उनी नेपाल कै भोकमरी जिल्ला भनेर चिनिने बाजुरा जिल्लामा रहेका आमाबुबा बिहिन बालबालिकाको बस्ने ,खाने,पढ्ने व्यवस्था सहितको करिव ४० लाखको लागतमाबाल गृह बनाउदैछ्न् ।

उनको त्यो मेहनत देखेर धरै प्रदेश वा स्वदेशमा बस्ने नेपाली प्रभावित भएर सहयोग गरिरहेका छन भने कतिपय ले के गर्न सक्ला र ? भन्ने प्रश्न गरिरहेका छ्न् ।यसै बिच दक्षिण कोरियाको एक कम्पनीमा कार्यरत १५ जना नेपाली मध्ये सबै नेपालिले रु. ४०,०००/- सहयोग गर्नुभएको छ ।चिट्ठी र नाम, रकम तल तस्बिरमा देखाइएको छ ।

सहयोगीदाताहरुको नामावली ।।