सिडिओको सरुवा : काठमाडौंमा रामप्रसाद आचार्य

सुन समितिका संयाेजक अध्यागमनमा (सूची सहित)

काठमाडौं,साउन,९-

सरकारले प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। गृह मन्त्रालयका अनुसार काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) केदारनाथ शर्मालाई सरुवा गरी रामप्रसाद आचार्यलाई ल्याएको छ। 

यसैगरी ३३ किलो सुन तस्करी तथा सनम शाक्य प्रकरणमा सरकारले गठन गरेको छानविन समितिका संयोजक ईश्वरराज पौडेललाई अध्यागमन विभागको प्रमुखमा सरुवा गरिएको छ। साभार नागरिक न्यूजबाट

कसको कहाँ सरुवा भयो हेर्नुहोस् :