प्रिती आलेको दोहोरी ब्याटलपछि “डाडै पिपल” बजारमा

काठमाण्डौं,मंसिर,१७-

दर्शक श्रोताको बिचमा धेरै राम्रा सिर्जना प्रस्तुत गरिसकेकी गायीका प्रीति आले दोहोरि ब्याटल पछि अझ पढी चर्चामा आइन अहिले पछिल्लो समयमा बिधान कार्की र प्रीति आलेको स्वरमा रहेको नाचौ नाचौ लाग्ने गीत ” डाडै पिपल” भर्खरै मात्रै सार्बजनिक भएको छ ।

स्वाभिमान क्रियशनले बजार ब्यबस्थापन गरेको राजु महोत्रा र बिधान कार्कीको “डाडै पिपलु” लाइ बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेका छन् । बुटवलको सेरोफेरोमा छायांकन गरिएको भिडियोमा अहिलेकी चर्चित मोडल अन्जली अधिकारी र राजु महोत्रको अभिनय रहेको छ भने सगुन शर्माको श्रीन्गार रहेको छ ।

अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोमा किशोर थापाको नृत्य निर्देशन रहेको छ , खेम सेन्चुरी को लय तथा नेत्र अर्यालको सब्द रहेको छ । यो गीत हेर्नको लागि तल दिएको लिंकमा क्लिक गर्नुहोस् ।