नेपालगन्ज महोत्सवमा आज एसकुमार,रेश्मा पुन र झक्कड थापा आउने

नेपालगन्ज,पौष,२९-

एजि सर्भिस प्रालिको आयोजनामा सन्चालन भईरहेको नेपालगन्ज महोत्सव २०७५ को आज चौँथो दिन गायिका रेस्मा पुन ,चर्चित गायक एस कुमार, हास्यकलाकार झक्कड थापा लगाएत नृत्य प्रतियिगिता लगायत स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ।