नेपालगन्ज महोत्सवमा आज बहुचर्चित गीत बोलमायाकी गायिका शान्ति श्रीपरियार आउने

नेपालगन्ज,पुस,३०-

एजि सर्भिस प्रालिको आयोजनामा सन्चालन भईरहेको नेपालगन्ज महोत्सव २०७५ को आज पाँचौ दिन बहुचर्चित गायिका शान्ति श्री परियार , गायक जय रावल लगाएत नृत्य प्रतियिगिताको दोस्रो दिनको क्वाटर फाइनलको प्रस्तुती लगायत स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ।