चन्द्र शर्माले अमृताको आगन मै आई माघमा बाजा बजाउने

नेपालगंज,माघ,२-

चरी भए आउथे उडेर, भुरुरु उडेको चरि, काचो सुरती,मायालुलाई सुरति, सलल बग्यो गन्डकी, बाच्छिले धान खायो लगायतका दर्जनौ चर्चित लोकदोहोरी गीतहरुमा शब्द तथा आवाज दिसकेका बहुचर्चित लोकदोहरी गायक चन्द्र शर्माको बिल्कुलै नयाँ पन्चेबाजा गीत ूआगनिमा रन्क्यो सहनाई घन्क्यो पन्चेबाजाूबजारमा सार्बजनिक भएको छ।

चन्द्र शर्मा र अमृता श्रीपालको प्रस्तुती रहेको उक्त गीतमा आवाज चन्द्र शर्मा र अमृता श्रीपालको रहेको छ । चन्द्र शर्माको शब्द अनि राजन ठकुरिको सङ्गीत रहेको उक्त गीत साकुरा मल्टिमिडिया हाउस नामक युटुब च्यानलबाट बजारमा आएको हो।

शंकर बिसिको निर्देशन रहेको उक्त गीतको म्युजिक भिडियोलाई दुर्गा पौडेलले छायांकन , नवीन घर्तिमगरले सम्पादन गरेका हुन भने गीतको म्युजिक भिडियोमा अर्जुन गिरी र सारिका केसिको अभिनय रहेको छ।

गीतको सम्पुर्ण युनिटलाई ९विहानी अनलाईन परिवार० सफलताको कामना व्यक्त गर्दछ।