लाईट नेपालका अध्यक्ष नेकपाको नगर कमिटी सदस्यमा मनोनीत।

कोहलपुर, माघ,२६-
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कोहलपुर नगरपालिका नगर कमिटीको सदस्यमा लाईट नेपाल अनलाइन मिडियाका अध्यक्ष कुश्माखर बश्याल मनोनीत भएका छन् ।

अाज कोहलपुर नगर कमिटीका सदस्यहरुलाई एक कार्यक्रमका बिच सफथ खुवाईएको थियोे । त्यस्तै लाईट नेपालकै निर्देशक सुमन मल्ल पनि नेकपा कै खजुरा गाउपालिका नगर कमिटी सदस्यमा मनोनित भएका छन् ।

पत्रकारिता पेशा मात्र नभई राजनीति मा पनि मिडियाकर्मिहरु सक्रिय रहेका छन्। कुश्माखर बश्याल अहिले युवा संघ बाँकेका सचिब समेत रहेका छन् ।