मेस्सीलाई मनपर्ने पाँच फुटबल स्टार को को हुन् ?

काठमाडौं,माघ,१४-अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले हालै आफ्ना पाँच मनपर्ने फुटबलरको नाम बताएका छन् ।
तस्विरमा – मेस्सी

स्पेनिस पत्रिका मार्कासँगको कुराकानीमा मेस्सीले वर्तमान समयमा आफ्ना पाँच मनपर्ने स्टारको नाम बताइरहँदा क्रिस्टियानो रोनाल्डोको नाम भने लिएनन्।

मेस्सीले वर्तमान समयमा आफूलाई पहिलो नम्बरमा नेमार जुनिएर मनपर्ने बताए।

त्यसपछि सर्जियो अग्वेरो, केलिएन एमबाप्पे, इदेन ह्याजार्ड र लुइस स्वारेज मेस्सीको नजरमा वर्तमानका स्टार खेलाडीहरु हुन्। एजेन्सी

Related image

Related image